सिन्धुली/माओवादी अध्यक्ष पुष्पकमल दाहालका ‘घरबेटी’ शारदाप्रसाद अधिकारीले देशका नाम चलेका सडक आयोजनाहरु अलपत्र पारेको समाचार सार्वजनिक भएको सेलाउन नपाउँदै उनैले दिएका करोडौंका चेकहरु नसाटिएर अलपत्र अबस्थामा छन् ।राजधानीको एक अखबारले ‘सडक अलपत्रपार्दै घरबेटी’ शिर्षकमा समाचार प्रकाशन गरेको देख्ने बित्तिकै...
मकवानपुर: झण्डै चार महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आर्थिक संकट...
यसपालीको आर्थिक वर्ष सकिन चार महिना बाँकी हुँदाखेरि देखि नै कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण हवाई यातायात बन्दबाट सुरु भएको आर्थिक प्रभाव अहिले 'लकडाउन'मा बदलिएको छ।यो बन्देजको अवस्था कति लम्बिएला भन्न सकिने स्थिति पनि छैन।
ठप्प आर्थिक गतिविधिका कारण सरकारको आर्थिक...
कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका हुन्...
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन्।
साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए।
संसदको कृषि, सहकारी...
आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो ।
यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर...
स्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
व्यवसायी र सरकारी अधिकारीहरूबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।
करिब दुई महिनादेखि सार्वजनिक यातायात थन्किँदा...
युक्रेन र रुसबीच आक्रमण जारी रहेका बेला पश्चिमा नियन्त्रित गुगलले रूसी राज्य मिडियालाई विज्ञापनहरूको लागि पैसा प्राप्त गर्न प्रतिबन्ध लगाएको छ ।
यसअघि, युट्युबले युक्रेनमा विशेष सैन्य कारबाहीका कारण केही रुसी च्यानलहरूलाई विज्ञापनका लागि पैसा लिनबाट रोकेको पुष्टि गरेको...
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरुका लागि दक्षिण कोरियाबाट ल्याइएको ८१ वटा बाच्छीहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।हिजो शनिवार सिन्धुली आइपुगेको उन्नत जातको ८१ वटा होलस्टिन गाई नेपाल कृषि अनुसन्धान परिषद खुमलटारमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव दिपक...
सिन्हवाः चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को बैठकले सम्पत्ति बजारलाई स्थायित्व दिनुपर्नेमा जोड दिएको छ । बिहिवार बसेको बैठकले सम्पत्ति बजारमा विश्वास जगाएको छ, र यो नवीकरणको आशावादले आगामी दिनको अर्थतन्त्रमा वृद्धि हुने अपेक्षा गरिएको छ ।केन्द्रीय समितिको राजनीतिक ब्यूरोले...












