जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि भयावह छ । आर्थिक वर्ष ०७५-७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६ अर्ब मात्रै खर्च गर्न सक्यो, त्यसमा पनि झन्डै डेढ अर्ब बेरुजु देखिएको...
सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि...
समाचार सामग्रीका लागि पैसा फेसबुक र गुललले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियाले पारित गरेको छ । अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानूनको विरोध गरिरहेका छन्। गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो। तर तीव्र आलोचना...
अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन्। गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्। अफगानिस्तानमा विद्रोही तालिवान राजधानी...
नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई दिएको छ । प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो ।स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा...
विरगञ्जः इलाका प्रहरी कार्यालय पोखरियाले नगरपालिका वडा नं. ४ सत्वरियाबाट शुक्रवार बिहान ४ बजे ८१ क्वीन्टर गहुँसहित एक ट्याक्टर बरामद गरेको छ । भारतको कठियामथियाबाट नेपालको सबैठावा नाकाहुँदै अबैध रुपमा ल्याइएको गहुँसहितको ट्याक्टरलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो...
सिन्धुली: नुवाकोट जिल्लाबाट अध्ययन अबलोकन भ्रमणमा आएको उद्योग बाणिंज्य संघको टोलीलाई सिन्धुली उद्योग बाणिंज्य संघले स्वागत गरेको छ ।मंगलवार उद्योग बाणिंज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अर्जुनकुमार श्रेष्ठले अध्ययन भ्रमणमा आएको नुवाकोटको टोलीलाई स्वागत गरेको हो ।नुवाकोट...
नेपाली अधिकारीले भारतीय समकक्षीलाई त्यो कुरामा पनि सहमत गराए । फेरि उनीहरुले भारत नजाने अडान कसेर लगातार आन्दोलन गरे । त्यो रात दशगजामै खुल्ला आकाशमुनी बिताए । भोलिपल्ट पनि धेरै सम्झाइयो । कुनै पनि हालतमा नमानेपछि अन्तिममा नेपाली सेनाले...
अत्यावश्यक बाहेकका पसलहरु पनि खोलेपछि काठमाडौँको मैतीदेवी क्षेत्रमा बिहीबार बिहान पनि विवाद भएको छ । बुधबार सो क्षेत्रका व्यवसायीले सबै पसल खोल्न पाउनु पर्ने भन्दै लकडाउन उल्लंघन गरेपछि प्रहरीले पसलहरु बन्द गराएको थियो । बिहीबार बिहान फेरि अत्यावश्यक बाहेकका फेन्सी...
पाल रेलवे कम्पनीले जयनगर-जनकपुर रेल सेवा संचालनका लागि अर्डर दिएको ट्रेन सेट डेलिभर गरिदिन भारतीय कम्पनीलाई पत्राचार गरेको छ।  उक्त ट्रेन सेट भित्र्याएर परीक्षणपछि सेवा सञ्चालनको तयारी गरिएको विभागले जनाएको छ। कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले भने 'दुवै ट्रेन सेट डेलिभरी...
- Advertisement -

भरखरै प्राप्त