कोरोना भाइरसको महामारीका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयको स्नातक तह पहिलो वर्षको आजबाट शुरु भएको छ।
कोरोना महामारीका कारण स्नातक तह पहिलो वर्षको परीक्षा दुई वर्षदेखि हुन सकेको थिए। दुई वर्षपछि परीक्षा सञ्चालन भएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
आजबाट देशभर...
सिन्धुलीको सिद्धवावा प्लस टू म्यानेजमेण्टले जिल्लामैं पहिलो पटक ट्रेनिङसहितको शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।सिद्धबाबाले सिन्धुलीमा आज आयोजित एक ओरियन्टेशन कार्यक्रमका बीच व्यवस्थापन पक्षले ट्रेनिङसहितको कक्षा सञ्चालन गर्ने बताएको हो । क्याम्पसका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षता एवम् शिक्षा...
कोरोना भाइरसको महामारीका कारण चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने भएका छन्।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन्।
स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक...
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरूको सरुवा गरेका छन् । नयाँ नियुक्ती पनि गरेका छन् । उनीहरूको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन ।
एकाइले लगत र रेकर्ड नराख्दा...
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार वार्ता टोली गठन गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली संयोजक रहेको तीन सदस्यीय टोली सरकारले बनाएको हो।
शिक्षा मन्त्रालयका अनुसार टोलीमा...
प्रधामन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। बालुटारमा शुक्रबार भएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराएका हुन्।
तर त्यसको विस्तृत जानकारी उनले दिएनन्।
स्वास्थ्य...
कमलामाई नगरपालिकाका प्रवक्ता एवम् ७ नम्वर वडाध्यक्ष कर्ण घिसिङ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन भएकाछन् । गौमती माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यस्यहरुले आज वडाध्यक्ष घिसिङलाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेका हुन् ।
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं वार्षिक साधारण सभा शुक्रवार एक समारोह बिच सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पकेट मनिलाई बचत गरि...
डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।
दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि हातपात...










