शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारबाट कुनै पनि निर्देशन नभएसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै शिक्षण संस्था सञ्चालन गर्न आग्रह गरेको छ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेकाले जोखिम हेरेर स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने...
बर्दिवास/पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आज एक कार्यक्रमका बीच प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको छ । महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व मन्त्री पोखरेलले कृषि तथा बन विज्ञान बिश्वबिद्यालय कृषि संकाय अन्र्तगतकोप्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको...
सत्तारुढ निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डिनमा डा. दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ ।
डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा...
डा. गोविन्द केसी र सरकारबीच चलेको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।
शुक्रबार रातिसम्म भएको वार्तामा सरकार पक्ष केसीका माग पूरा गर्न अग्रसर नभएपछि बिनानिष्कर्ष टुंगिएको हो।
‘हामी अबेर रातिसम्म वार्तामा बस्यौं, तर सरकार गोविन्द सरको माग पूरा गराउन अग्रसर भएन,’ केसीतर्फबाट वार्ता टोलीका संयोजक...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा थापा चयनसिन्धुली, ४ भदौ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलामाई नगरपालिका समितिकाे अध्यक्षमा हरि बहादुर थापा चयन हुनुभएकाे छ ।
शनिवार भएकाे संगठनकाे पालिका सम्मेलनले...
मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्।
अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा. शर्मामाथि दुर्व्यवहार...
काठमाडौं: विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ । विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजार भन्दा बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक...