प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई हटाउन खोजिएको बताएका छन् ।बुटवल नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको बताए।
‘देश...
भिमदत्तनगर नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र डडेल्धुराको अमरगढीका मेयर बिपिन ओझा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । नेकपाको विभाजनपछि दुवैतिर नलागेका विष्ट र ओझाले सोमबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपातिर लागेको घोषणा गरेका हुन् । विष्ट पार्टी...
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उनले बताए । “कतिपय व्यक्तिमा...
माधव-प्रचण्ड समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै पत्रकारमाथि दुब्र्यवहार गर्नुभएको छ । काठमाडौंमा आज आयोजित सभामा बोल्दै गर्दा श्रेष्ठले मञ्चको माइकबाटै पत्रकारलाई समाचार संकलनको काम रोक्न आदेश दिँदै दुब्र्यवहार गर्नुभएको हो ।
अनुहार नकै कालो पारेर ठूलो स्वरमा श्रेष्ठले पत्रकारमाथि...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लगानीमा चितवनको माडी नगरपालिकाको अयोध्यापुरीमा राममन्दिर निर्माणलाई तीब्रता दिँदै मन्दिरमा प्रतिस्थापन गर्न राम र सीताको मूर्ति तयार गरेका छन् ।
राख्नका लागि राम र सिताको मूर्ति निर्माण गरेका छन् । सामाजिक सञ्जालमा बाहिरिएको उक्त मुर्तिको...
नक्कली नोटको कारोबार गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको सितामढीका ३५ वर्षीय साविर अन्सारी र ४२ वर्षीय जियाउल अन्सारी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
दुवै जनालाई गोप्य सूचनाको आधारमा बिहीबार साँझ...
आमहड्तालका नाममा ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
गत बिहीबार नेकपाको प्रचण्ड नेपाल समूहको आमहड्तालका क्रममा काठमाडौँमा एक ट्याक्सीमाथि आगजनी गरिएको थियो । यात्रु बनेर चढेका मानिसले पेट्रोल छर्केर आगजनी गरेका थिए।
लगातार रुपमा ट्याक्सी व्यवसायी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमति प्रदेश संगठन कमिटीले काठमाडौंको दरवारमार्गमा शुक्रवार आयोजित बिशाल जनसभा सफल पारी चुनावको पक्षमा स्पष्ट जनादेश दिएको भन्दै धन्यवाद दिएको छ ।
बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेलले आज बिज्ञप्ती जारी गरी सभा सफल पार्न महत्वपुर्ण भुमिका खेलेको...
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको छ।
दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो।
उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका...
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै...












