प्रदेश समाचार

देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ। त्यस्तै त्यहाँका उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ। सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो। तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी...
निकै लामो विवादपछि अन्तत आज तीनपाटन गाउँपालिकाको गाउँपरिषद बैठक बस्दैछ । गाउँपालिकाको प्रशासनिक भवन पुरा नहुँदै गाउँपालिका अध्यक्ष कर्णवहादुर मगरले डेढ करोड भन्दा बढी रकम बिनियोजन गर्न दबाब दिएपछि बहुमत कार्यपालिका सदस्यहरुले त्यसलाई अस्वीकार गरेपछि कार्यपालिका बैठक बस्न सकेको...
पछिल्लो २४ घन्टामा २ हजार २ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। ८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय ९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...
नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नगठनमा लागेको छ।  पार्टी केन्द्रले देशभरका वडा कमिटी पुर्नगठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका छन्। पचासी वटै वडामा नयाँ...
तालिबान बिद्रोही अफगानिस्तानकाे सम्पूर्ण क्षेत्रमा नियन्त्रण कायम गर्ने मार्गमा अघि बढेको छ। तालिबान लडाकुले पछिल्लोपटक पूर्व क्षेत्रको महत्वपूर्ण शहर जलालावाद कब्जा गरेका छन्। तालिबान लडाकुले बिना युद्ध जलालावाद आइतबार बिहान कब्जा गरेको रोयटर्ससहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अब अफगानिस्तान...
नेकपा (माओवादी केन्द्र)को केन्द्रयि समिति बैठक बस्दैछ । बिहान ११ बजे बस्न लागेको केन्द्रीय समिति बैठक शनिबार शुरु भएको थियो। बैठकको पहिलो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमाथि छलफल गर्न आठ वटा समूह...
जुनार विकास संघ सिन्धुलीले आज सदरमुकाममा जुनारको प्रतिमा निर्माण गरेको छ । संघले ९५ हजार ५ सय रुपैयाँको लागतमा आज साँझ लटरम्म जुनार फलिरहेको बोट आफ्नै भवन अगाडि प्रतिस्थापन गरेको हो । संघका अध्यक्ष कर्णवहादुर आलेले सदरमुकाममा रहेको संघको...
अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ‘एमसीसी खारेजी अभियान’ को घोषणा भएको छ । निर्ग जैसीको संयोजकत्वमा शनिबार काठमाडौँको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि प्रदर्शनसहित विशेष कार्यक्रम गरेर अभियानको घोषणा भएको हो । ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ,...
 छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर ह्वात्तै बढेको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहरको समयमा अघिल्ला वर्षहरूमा...
एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले चाँडै नै पार्टी एक ढिक्का हुने खुलासा गर्नुभएको छ । प्रेस चौतारी नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले मिडियाले बाहिर उछाले जस्तो एमाले बिभाजन हुने अवस्थामा नरहेको भन्दै...
- Advertisement -

भरखरै प्राप्त