प्रदेश समाचार

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै...
कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् । कुनै राजनीतिक दलको ब्यानरविना प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल, भैरहवा, पाल्पाको तानसेनसहितका शहरहरुमा नागरिकले कोरोना नियन्त्रणमा सरकारको कमजोर नीति र तयारीप्रति शान्तिपूर्ण प्रदर्शन गर्दै असन्तुष्टि...
किट अभाव भएपछि सुदूरपश्चिममा अबदेखि क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षण नगरेरै घर पठाइने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार एक सूचना जारी गरि प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव रहेकोले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने जनाएको छ । होम आइसोलेसन र...
अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवलबाट फर्कँदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो।...
बाँकेमा थप आठ जनामा कोरोना देखिएको छ।भेरी अस्पताल, नेपालगञ्जले दोस्रो पटक साँझ संक्रमितको संख्या सार्वजनिक गर्दा बाँकेमा आठ जना थपिएका हुन्।यसअघि दिउँसो सार्वजनिक गर्दा एकजना परेका थिए। थपिएका आठ जनामध्ये तीन जना नेपालगञ्ज र पाँच जना खजुराका छन्।नेपालगञ्ज उपमहानगरपालिकाको वडा...
भक्तपुर अस्पतालमा आइतबार सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका लक्षण देखिएको भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले प्रदेशखबरलाई जानकारी दिएको छ । मृतक महिलाको थ्रोट स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ।...
अर्घाखाँचीमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विजय पौडेलले यसअघि मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनासहित ३१ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । ‘मृत्यु भएका युवकको सम्पर्कमा आएकासहित ३१ जनामा संक्रमण...
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रदेश २ सरकारले प्रदेशका डोम, दुसाध, मुसहर र मेस्तरलाई प्रतिपरिवार मासिक ५ हजार रकम उपलब्ध गराउने घोषणा गरेकोछ ।गत वर्षको नीति तथा कार्यक्रममा उनीहरुका लागि आवासगृह बनाइने घोषणा गरेको सरकारले अगामी आर्थिक वर्षदेखि भरणपोषणका लािग रकम उपलब्ध गराइने घोषणा...
अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाइएपछि आफ्नै शरीरमा आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन् । शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई...
- Advertisement -

भरखरै प्राप्त