नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन्।
अध्यक्ष दाहालले गठबन्धनकै सहमतिमा महाअभियोग दर्ता गराइएको बताए।
अध्यक्ष दाहालले भने, ‘केही समयदेखि न्यायालयको क्षेत्रमा निकै अन्यौल, अराजकता र बेथिति देखापर्यो।...
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिश अनुसार आजबाट शैक्षिक संस्थामा पठनपाठन सुरु भएको हो। सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ औं जनयुद्ध दिवसका अवसमा शुभकामना सन्देश दिँदै छरिएका माओवादीहरु एकै ठाउँमा आएर प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने बताएका छन् । अहिले पनि जनयुद्धका उपलब्धी मास्ने प्रयास भइरहेको भन्दै प्रचण्डले त्यसको रक्षार्थ सबै माओवादीबीच...
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।
कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचनका...
एमसीसी विवाद पेचिलो बन्दै जाँदा सत्ता गठबन्धन धरमराएको छ । विहीवार दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शनिवार बालुवाटारबाट निराश भएर फर्किएका छन् ।
बिहीबार साँझ दुवै नेताले प्रधानमन्त्रीलाई एमसीसी...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्टबारे निर्णय गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।
बिहीबार साँझ टेलिफोनमार्फत प्रचण्डले ओलीलाई यस्तो आग्रह गरेका हुन्। ‘एमसीसीबारे तपाईँहरुले निर्णय नलिइ भएन’ टेलिफोनमार्फत ओलीलाई प्रचण्डले भने।
जवाफमा...
दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा भीषण आगलागी हुँदा ५ जनाको ज्यान गएको छ ।
इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती आगलागी हुँदा ५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले काठमाडौं...
कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ । कमल...
नागरिक निगरानी सञ्जाल सिन्धुलीले सिन्धुली बजार क्षेत्रमा व्यवस्थित बधशाला बनाउन पुनः कमलामाई नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
सञ्जालका संयोजक बेदराज दाहालले नगर प्रमुख खड्गबहादुर खत्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल बधशाला निर्माण थाल्न माग गरेका हुन् ।
नागरिकको स्वास्थ्य जस्तो जटिल विषयसँग सरोकार...












