प्रदेश समाचार

लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सुचना जारी गर्दै बिहान...
आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा डुबानमा परेको छ । विभिन्न सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न छन् । भारी वर्षाले सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न...
 बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित...
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ । 
सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो। केही...
साउन महिनाको पहिलो सोमबार (आज साउन ५ गते) भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् । यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले...
 बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा कब्जा गरेको छ । सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो । आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा उक्त...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शिर्ष नेतृत्व आन्तरिक बिवाद मिलाउन व्यस्त भइरहेका बेला सिन्धुलीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षधर कार्यकर्ता सिन्धुलीमा प्रदर्शन गरिरहेका थिए । राजधानी काठमाडौ लगायत देशका विभिन्न भागमा...
पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन...
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा आज सिन्धुलीमा पूर्व माओवादी पक्षधर युवाहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । विहान ११ बजे उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागगर्दै...
- Advertisement -

भरखरै प्राप्त