सिन्धुली: स्वास्थ्य बीमा बोर्डले जिल्ला अस्पताल सिन्धुलीको दुई करोड भन्दा बढी रकम भुक्तानी नदिंदा सर्वसाधारणको उपचारमा समस्या सिर्जना भएको छ भने अस्पतालमा कार्यरत डाक्टरहरुको मनोबल कमजोर बन्न थालेको छ ।सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिशकुमार ढकालका अनुसार विमा वोर्डले...
सिन्धुली: दुर्घटना रोकथाम र न्यूनिकरणका लागि भन्दै सिन्धुली प्रहरीले एक महिनामा १ हजार १ सय ३८ जना चालकहरुको रक्तचाप र आँखा परिक्षण गराएको छ ।जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...
सिन्धुली: कमलामाई नगरपालिका वडा नम्बर ११ निवासी क्यान्सर पिडित कुमार मिर्चिङलाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।कमलामाई नगरपालिका वडा नम्बर ११ घर भई हाल अमेरिका निवासी तोयानाथ सापकोटाको परिवार तथा अमेरिकामा बसोबास गर्ने सहयोगी मनका नेपालीरूले पठाउनु...
बागमती प्रदेशका कानूनमन्त्री गंगानारायण श्रेष्ठले टोलै पिच्छे खेलमैदान, रंगशाला र अग्ला डाँडामा बनाइने भ्यूटावरका योजनाहरु यस वर्षको योजनामा कटौती गरेको खुलासा गर्नुभएको छ ।गृह जिल्ला सिन्धुली आइपुग्नु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानीगर्दै सो कुराको खुलासा गर्नुभएको हो । वडा,...
अधिकारकर्मी बबिता थापाले यस वर्षको दशैंमा टिका नलगाउने हुनु भएको छ । सिन्धुलीका अपाङग महिलाहरुको सुरक्षा, आयआर्जन र अधिकारका लागि दुई दशक अगाडिदेखी क्रियाशिल बबिता थापा (३९) ले यस वर्षको दशैंमा आफु र अन्य बहिनीहरुलाई टिका नलगाईदिने बताउनु भयो...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा म्याद नाघेका खाद्य पदार्थ र औषधीहरु छ्याप्छ्याप्ती बिक्री बितरण भएको जनगुनासोका आधारमा छापामारी गर्दा डरलाग्दो बिबरणहरु सार्वजनिक भएको छ ।कमलामाई नगरपालिकाको अगुवाईको भएको बजार अनुगमनमा बिक्रीका लागि राखिएको खाद्यान्न, पेय पदार्थ तथा औषधी पसलको अनुगमन...
सिन्धुलीः नेपाल कम्युनिष्ट पार्टी एमाले तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित वडा कमिटीले एक कार्यक्रमका बीच विभिन्न चार्डपर्व लक्षित गरेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।वडादशैं, तिहार,छठ, एकादशी तथा ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीले आज सिन्धुलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, केन्द्रीय अनुशासन आयोगकी सदस्य एवम् प्रतिनिधीसभा सदस्य रणकुमारी बलम्पाकी, बागमती...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा गुणस्तरहिन माछा मासु बिक्री भइरहेको सूचनाका आधारमा सदरमुकामका पसलहरुमा छापामारी गरेको छ ।नगरउपप्रमुख मञ्जु देजकोटाको अगुवाईमा पशु चिकित्सिकसहितको अनुगमन टोलीले सोमवार बिहान सदरमुकाममा रहेका माछा तथा मासु पसलहरुमा अगुगमन गर्दा अस्वस्थकर माछामासु बिक्री बितरणका लागि...