सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।
बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
सिन्धुली: आफ्नै घरको खाँबा र बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको फोटो तथा समाचारहरु सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले पालै पालो कुटपिटपछि बेहोस्...
सिन्धुलीको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । २०७८ साल फाल्गुन १३ गते पुष्प कार्की गाउँपालिकाको अध्यक्ष रहदा प्रशासनिक भवनको टेण्डर प्रक्रिया अघि बढाएपनि विवाद भएपछि रद्ध गरिएको थियो ।
तत्कालिन अध्यक्ष कार्कीले स्वच्छ...
सिन्धुली: पछिल्लो समय सर्वसाधारणमा आयुर्वेद स्वास्थ्य सेवा आकर्षण बन्न थालेको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले हिजो मंगलवार आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय सिन्धुलीका सर्वसाधारण आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएको जानकारी...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र घ्याङ्लेखले जनवर्गिय संगठनहरुको भेला आयोजनागर्दे सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जनवर्गिय संगठन र मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको...
सिन्धुली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सिन्धुली आउनुभएका अध्यक्ष ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन...
सरकारी, गैरसरकारी तथा नागरिक समाज र सरोकारवालाहरुले सबै किसिमका अपांगता भएका व्यक्तिहरुको मानवअधिकार र मौलिक हकको पूर्ण सम्मानगर्दै सोको सुनिश्चितताका लागि हातेमालो गर्ने प्रतिवद्धता जनाएकाछन् ।
मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा...
सिन्धुलीबाट राजधानी काठमाडौ लगायत पहाडी जिल्ला रामेछाप, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक तर्फ सामान ढुवानी गर्ने मालवहाक सवारी साधानलाई सडकको क्षमता भन्दा बढी मालसामान ढुवानी गर्न सिन्धुली प्रहरीले छुट दिएको छ ।कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवास स्थित भार मापन केन्द्र...
सिन्धुली: मध्यपहाडी राजमार्ग (पुष्पलाल) अन्र्तगत पर्ने बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानलाई सफल बनाउन सिन्धुली एमालेको प्रचार विभाग र प्रेस चौतारीले प्रचारात्मक कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।एमाले प्रचार बिभाग र प्रेस चौतारी...
फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा लगानी सम्मेलन गर्न लागेको सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनको बारेमा जानकारी गराइएको थियो ।
‘हाम्रो सपना, उद्देश्य, लक्ष्य, गन्तव्य...