नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र घ्याङ्लेखले जनवर्गिय संगठनहरुको भेला आयोजनागर्दे सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जनवर्गिय संगठन र मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको...
सिन्धुली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सिन्धुली आउनुभएका अध्यक्ष ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन...
सरकारी, गैरसरकारी तथा नागरिक समाज र सरोकारवालाहरुले सबै किसिमका अपांगता भएका व्यक्तिहरुको मानवअधिकार र मौलिक हकको पूर्ण सम्मानगर्दै सोको सुनिश्चितताका लागि हातेमालो गर्ने प्रतिवद्धता जनाएकाछन् । मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा...
सिन्धुलीबाट राजधानी काठमाडौ लगायत पहाडी जिल्ला रामेछाप, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक तर्फ सामान ढुवानी गर्ने मालवहाक सवारी साधानलाई सडकको क्षमता भन्दा बढी मालसामान ढुवानी गर्न सिन्धुली प्रहरीले छुट दिएको छ ।कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवास स्थित भार मापन केन्द्र...
सिन्धुली: मध्यपहाडी राजमार्ग (पुष्पलाल) अन्र्तगत पर्ने बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानलाई सफल बनाउन सिन्धुली एमालेको प्रचार विभाग र प्रेस चौतारीले प्रचारात्मक कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।एमाले प्रचार बिभाग र प्रेस चौतारी...
फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा लगानी सम्मेलन गर्न लागेको सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनको बारेमा जानकारी गराइएको थियो । ‘हाम्रो सपना, उद्देश्य, लक्ष्य, गन्तव्य...
मकवानपुरः हेटौंडामा जारी एमाले सम्बद्ध अनेरास्ववियुको प्रथम अधिवेशनमा सर्बसम्मत नेतृत्व चयन हुने भएको छ । सम्वद्ध स्रोतका अनुसार उद्घाटन सत्रको समापन पछि भोली हुने बन्दसत्रबाट अनेरास्ववियु बागमतीको सहसंयोजक लालवहादुर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।...
पूर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले २३ औं वर्षगाँठको अबसर पारेर विषेश भेलाको आयोजना गरेको छ ।विभिन्न पार्टीमा छरिएर रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई विषेश भेलाका नाममा आज सिन्धुली माढीमा जम्मा गरिएको हो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिवोल...
जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद हरिनारायण रौनियार एमालेमा प्रवेश गरेका छन् । पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् । ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टी भित्र्याए ।...
सिन्धुलीः जिल्ला समन्वय समिति सिन्धुलीकी सभापति झरना बख्रेलले समाजमा अझै पनि छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै छोरीलाई पनि साथ र स्वतन्त्र छोड्ने हो भने नेतृत्वमा आउन सक्ने बताएकी छिन् । जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिको पदभार...
- Advertisement -

भरखरै प्राप्त