इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ ।
हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान पर्वका रुपमा पारिवारसँग भेला भएर क्रिसमस डे मनाउने गरेका छन् ।
यो वर्ष कोरोना भाइरसको महामारीका कारण विश्वभर जस्तै...
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता तथा अध्यक्षमा चयन गरिएका माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले आगामी पुस २५ गतेसम्मका लागि आन्दोलन र संगठनका कार्यक्रमहरु घोषणा गरेको छ।
दाहाल-नेपाल समूहले पार्टी एकतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका गतिविधिविरुद्ध पार्टी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो ।
तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन । यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट...
सत्तारुढ नेकपाले बुधबार सातै प्रदेश भेला गरिरहेका छन् । तर, सबै प्रदेशभेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरुमा आयोजना गरिएको छ ।
प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तिसपुतली, प्रदेश २ को अनामनगरस्थित एक इन्जिनियरिङ कलेजमा, बागमती प्रदेशको रोयल...
प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण बुधबारदेखि सर्वोच्च अदालतमा सुरु भएको छ। सत्तारुढ नेकपाको आन्तरिक किचलोको शिकार बनेको प्रतिनिधिसभा विघटन संविधानअनुसार छैन भनी परेका १२ वटा रिट निवेदनमाथि एकसाथ सुनुवाइ सुरु भएको हो। यसबाहेक संवैधानिक इजलासमा पनि छुट्टै निवेदन परेको छ।
बुधबार...
दाहाल-नेपाल समूहका तर्फका प्रतिनिधिसभाका सांसदहरुको बैठकबाट नेकपा संसदीय दलको नेता भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण जिम्मेवारी संसद् जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई अस्वीकार गर्दै आएका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको ओली पक्षीय केन्द्रीय समिति बैठकले नियुक्त गरेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
बालुवाटारमा भएको बैठकबारे जानकारी दिँदै नयाँ प्रवक्ता ज्ञवालीले भने, ‘कम्तिमा हाम्रो तर्फबाट पार्टी विभाजन भएको छैन । कमिटिमा जिम्मेवारी हेरफेर...
प्रधानमन्त्री केपी शर्मा ओली खेमाले बोलाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ ।
पार्टी अध्यक्ष समेत रहेका ओलीले बोलाएको बैठकमा उनी पक्षका नेताहरु सामेल छन् । यस्तै केही नेताहरुले खेमा परिवर्तन गरि सो...
नेकपा उपाध्यक्ष बामदेव गौतम तथा गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल कुनै पनि पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छन् ।
अध्यक्ष...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
यसअघि नेकपाको आइतबार...











