संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता लिने अनुमान गरिए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले न यसबारे कुनै निर्णय गर्यो, न संसद बैठक बोलाउनेसम्बन्धी कुनै निर्णय नै।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ओली र नेकपा अध्यक्ष...
नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
राति १०ः३० बजेको समयमा...
भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वदेश फर्केको भोलिपल्ट उनको भ्रमणले सत्ताधारी नेकपाभित्र नयाँ विवादको सिर्जना गरेको छ।
अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेलको निम्तोमा आएका चौथाइवालेले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, मुख्य प्रतिपक्ष दलका नेता र जनता समाजवादी पार्टीका...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद तल्लो तहसम्म आइपुगेको छ ।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय र जिल्ला स्तरका भेला तथा शक्ति प्रदर्शनलाई...
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन् ।
बनेपा नगरपालिका–३ स्थित नेकपाका दिवंगत जिल्ला नेता प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलीसभालाई शनिबार सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा...
सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनलाई बेवास्ता गर्दै सरकारले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
बुधबार...
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बिहीबार आफू निकट नेता कार्यकर्ताको भेला गरेका छन् र उनीहरुलाई गाउँ जान आग्रह गरेका छन् । आफ्नै निवासमा आयोजित भेलामा सिटौलाले आफू निकट नेताहरुको मुड बुझ्ने र अरुलाई आफ्नो समूह कायमै छ भन्ने सन्देश...
अखिल नेपाल किसान महासंघले भारतमा किसानहरूको जारी आन्दोलनलाई समर्थन एवं ऐक्यबद्धता जनाएको छ । महासंघका अध्यक्ष भैरवराज रेग्मीले बुधबार विज्ञप्ति जारी गर्दै विश्वका विकसित पुँजीवादी र अर्धसामन्ती देशहरूमा सम्पूर्ण किसान साम्राज्यवादी नवउपनिवेशवादी शोषणले पिल्सिरहेको उल्लेख गरेका छन् ।‘विश्व किसान...
साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनः एकता भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार दुई दलबीच एकीकरण घोषणा भएको हो ।
साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् । ०७४...
लोक सेवा आयोगले विभिन्न सेवाका लागि ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले बुधबार गोरखापत्रमार्फत सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो।
आयोगले प्रकाशन गरेको विज्ञपान अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ...












