प्रधानमन्त्री ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिएका छन्।  शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपाअध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती दिए । ‘मैले यसपटक मात्र...
संसद विघटनसम्बन्धी मुद्दा हेरिरहेको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षका अधिवक्ताहरु र नायव महान्याधिवक्ताले यससम्बन्धी मुद्दा संवैधानिक इजलासमै हेर्नुपर्ने उल्लेख गर्दै अतिरिक्त इजलास गठन गर्नु संविधानविपरीत रहेको उल्लेख गरेका छन्। सरकारका तर्फबाट बिष्णु भट्टराई, रमेश बडाल, विजय मिश्र, सुरेन्द्र भण्डारीलगायत अधिवक्ताहरुले...
संसद पुनःस्थापनाका पक्षमा एक्लै संघर्ष गरिरहेको नेकपा नेपाल-दाहाल समूहले संयुक्त संघर्षका लागि सरोकारवाला पक्षलाई मनाउने प्रयास जारी राख्ने निष्कर्ष निकालेको छ। तर, संयुक्त सहकार्यका लागि पहल गरिरहँदा आफूले एकल रुपमै सुरुवात गरेको संघर्षलाई बीचमै नतुहाउने उसले निष्कर्ष निकालेको छ। बिहीबार पेरिसडाँडामा...
विप्लव समूहका पश्चिम कमाण्ड इन्चार्ज धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो बलिदान र संघर्षपछि प्राप्त गरेको संविधान संकटमा परेको भन्दै त्यसको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्। नेकपा काठमाडौँ जिल्ला कमिटिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा सहमतिमै गरेको...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद जिल्ला तहमा पनि उग्र बनेको छ । केन्द्रमा दुई अध्यक्ष दुइतीर विभाजित भएपछि प्रदेश , जिल्ला र स्थानीय तहमा पनि नेताहरु एक अर्का समूहमा क्लियर भएर देखिन थालेका छन् ।सिन्धुलीमा नेकपाका अध्यक्ष...
प्रनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग गरेको छ । नेकपाको सो खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेताहरु लिलामणि पोखरेल, रामनारायण बिँडारी, कृष्णभक्त...
अधिवेशन सुरु भएको नौ दिनमै राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। पुस १७ गते सुरु भएको अधिवेशन सरकारको सिफारिसमा आइतबार रातिदेखि अन्त्य हुने गरी राष्ट्रपति विद्यादेवि भण्डारीले निर्णय गरेकी हुन्। आइतबार नै बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार भण्डारी नेपालको संविधानको धारा ९३ (२)...
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै शाहले जनचाहनाअनुसार अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता भएको बताएका छन् । आफ्नो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले प्रदर्शन गरेका छन्। उनीहरुले धोती कुर्ता लगाएर शनिबार प्रधानमन्त्री ओलीको पक्षमा र्‍याली निकालेका हुन्। ‘धोती जुलुस’ नाम दिएर प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित प्रदर्शन भएको हो। उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा,...
- Advertisement -

भरखरै प्राप्त