प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन् । शनिबार पुनर्निर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भएको र २० औं तलामा त्यहाँकै...
पुनर्निर्मित धरहराको शनिबार उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा विशेष कार्यक्रमका बिच २२ तले धरहराको उद्घाटन गरेका हुन्। धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले...
राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले दुवै प्रदेश सरकारलाई दिएको समर्थन् फिर्ता लिने निर्णय गरेको हो । पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ती जारी गरेर...
एमालेमा माधव नेपाल पक्षका पाँच जना सांसदले शुक्रबार दिउँसोसम्म अध्यक्ष ओलीले सोधेको प्रष्टिकण बुझाएका छैनन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले पाँचजनाले स्पष्टीकरण नबुझाएको बताएका हुन्। स्पष्टीकरण नबुझाउनेमा सांसदहरु योगेश भट्टराई, रामकुमारी झाँक्री,...
नेकपा एमालेले कर्णाली प्रदेशका चारजना सांसदको सांसद पद खारेज हुने गरी कारबाही गर्ने निर्णय गरेको छ। एमालेका तर्फबाट कर्णाली प्रदेशसभा सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो। उनीहरुले ‘फ्लोर क्रस’...
तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनित भएका सबै केन्द्रीय सदस्यहरु अब एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालिन...
सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका...
एमाले सकाउने अभियानमा लागेपछि एमालेका निलम्बित नेता माधवकुमार नेपाल एक्लै पर्न थाल्नुभएको छ । नेता नेपालका सवैभन्दा नजिक मानिने केन्द्रीय सदस्य बिष्णु रिजालले पनि आजबाट उहाँको साथ छाडनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा...
सरकारले संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि...
संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय...
- Advertisement -

भरखरै प्राप्त