प्रधानमन्त्री शेबहादुर देउवा एमाले बिभाजनका लागि सहज बनाउने गरी अध्यादेश ल्याउने तयारीमा लागेको छ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी बिभाजनका लागि सहज बनाउने गरी सरकारले राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको हो ।
एमालेमै रहेर...
नेकपा एमालेले १६ ओटा केन्द्रीय बिभागलाई अन्तिम रुप दिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि बिभागले अन्तिम रुप पाएको हो ।
एमालेले संगठन बिभागको नेतृत्व उपमहासचिव बिष्णु पौडेल र प्रचार...
नेकपा (माओवादी केन्द्र)को केन्द्रयि समिति बैठक बस्दैछ । बिहान ११ बजे बस्न लागेको केन्द्रीय समिति बैठक शनिबार शुरु भएको थियो। बैठकको पहिलो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमाथि छलफल गर्न आठ वटा समूह...
अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ‘एमसीसी खारेजी अभियान’ को घोषणा भएको छ ।
निर्ग जैसीको संयोजकत्वमा शनिबार काठमाडौँको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि प्रदर्शनसहित विशेष कार्यक्रम गरेर अभियानको घोषणा भएको हो ।
‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ,...
एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले चाँडै नै पार्टी एक ढिक्का हुने खुलासा गर्नुभएको छ । प्रेस चौतारी नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले मिडियाले बाहिर उछाले जस्तो एमाले बिभाजन हुने अवस्थामा नरहेको भन्दै...
देशका अधिकाँश स्थानहरुमा शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन्।
प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) १६ बर्ष पहिला हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । २०६२ साल पुस ६ गते कलंकी कलंकीको लामपाटीस्थित आफ्नै डेरामा जिउँदै आगो लगाएर एक महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई...
एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जवज) नेपाली कम्युनिष्ट आन्दोलको मात्रै नभइ सिंगो लोकतान्त्रिक आन्दोलनको पनि मार्गदर्शक सिद्धान्त भएको ठोकुवा गर्नुभएको छ । एमाले पार्टी स्कूल बिभागको आजको बैठकमा बोल्दै सो बिभागका प्रमुखसमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो...
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने संकेत दिनुभएको छ । एमसीसीमा राष्ट्रिय सहमति होस भन्ने चाहना राख्दै तीन बर्षदेखि रोकेर राखिएको बिषय अघ बढाउने संकेत गर्नुभएको हो । आज आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सापकोटाले एमसीसी...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई उनकै कार्यालय गएर राजीनामा बुझाएकाे एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पनि मुख्यमन्त्रीले प्रदेश प्रमुखकोमा गएर राजीनामा दिएकाे बताए ।
आफूविरुद्ध दर्ता भएको अविश्वसाको...











