जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको हत्या गर्नेहरूको नियत नाप्ने मेसिन आविष्कार अहिलेसम्म नभएको उनले बताएका छन् । फेरि कुतर्क गर्दै इतिहास बिर्सेर नहिँड्न उनले सचेत गराए ।
पुस ५ यता आधा गिलास बचाएर पूरा गिलास बनाउने लडाईंमा रहेको उनले...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारा ७६ (५) को कार्यान्वयनबाट प्रणाली भत्किएको दाबी गर्नेहरूले गोहीको आँशु चुहाएको बताएका छन् ।
२०४६ पछि पटक–पटक संसद विघटन भएका घटनाबाट पाठ सिकेर संविधानको धारा ७६ (५) को व्यवस्था गरिएको र लामो छलफलपछि...
जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
सुशील कोइरालालाई विश्वासको मत दिँदा आफूहरूको आन्दोलन कमजोर भएको उनले बताए । अहिले पनि आफूहरूलाई घाइते पाइरहेको उनले बताए । उत्पीडित समुदायले कहिल्यै केही नपाएको उनले औँल्याए...
पार्टी निर्णय विपरीत गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने वा कारवाहीमा पर्ने एमालेले घोषणा गरेको छ।
च्यासलमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यसअघिको निर्णयले पनि एमाले प्रतिपक्षमा बस्ने र...
प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको...
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।
जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। जसपाका कार्यकारिणी...
पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ। शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने वरिष्ठ नेता नेपाल पक्षधर एक नेताले बताए।
'हामी कार्यदलका...
देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायुको प्रभाव अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा...
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेलगत्तै अभियुक्त छाडने अभियानलाई प्राथमिकतामा राख्नुभएको तथ्य बाहिर आएको छ । देउवा सरकारका गृहमन्त्री बालकृण्ण खाँणले रौतहतको इटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा जेल सजाय कटाइरहनुभएका कांग्रेस नेतालाई कारागार व्यवस्थापन बिभागकै महानिर्देशकलाई भेटन पठाएपछि देउवा सरकारको...
नेकपा एमालेले सर्वाेच्च अदालतको फैसलालाई राजनीतिक फैसला भन्दै बहशका लागि खुला चुनौती दिएको छ । आज बसेको स्थायी कमिटीको बैठकले अदालतको फैसला संबिधान भन्दा बाहिर गएर आफ्नो सीमा र मर्यादा नाघेर अदालतबाट फैसला आएको ठहर गरेको छ ।
यस्तो छ...












