प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनालाई संसदबाट अनुमोदन गर्नबाट कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ । आफ्नै निवास बुढानिलकण्ठमा बधाइ दिन आउनुभएका नेपालका लागि अमेरिका राजदूत र्याण्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिनुभएको हो ।
सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले...
पूर्वउपप्रधानमन्त्री बिजयकुमार गच्छदारले ललिता निवास जग्गा ब्यक्तिको नाममा गराउने काममा माधवकुमार नेपाल नै मुख्य जिम्मेवार रहेको तथ्य खोल्नुभएको छ । बिशेष अदालतमा बयानको क्रममा तात्कालिन प्रधानमन्त्री नेपालका मन्त्री गच्छदारले आफूले प्रधानमन्त्री नेपालकै निर्देशनअनुसार मन्त्रिपरिषदमा ललितानिवाश सम्बन्धी प्रस्ताव पठाएको बताउनु...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिध सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन्।
उनले मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते अपराह्न ४ः०० बजेका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन्।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सवै षडयन्त्रलाई परास्त गर्दै फेरि एमाले मुलुकमा उदाउने घोषणा गर्नुभएको छ । सर्वाेच्च अदालतले परमादेशबाट सत्ताच्यूत गरेपछि प्रधानमन्त्रीका रुपमा अन्तिम संबोधन गर्दै ओलीले जनादेश पाएको प्रधानमन्त्रीलाई परमादेशबाट हटाउने अनुचित कामको भण्डाफोर गर्दै एमाले पुनः सत्तामा...
नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खााँड गृहमन्त्री नियुक्त भएका छन्। त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन्। उनीहरु दुवैलाई राष्ट्रपतिले मंगलबार बेलुका पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।
नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्।
शीतलनिवासमा...
राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सर्वाेच्च अदालतको संबैधानिक इजलाशले दिएको परमादेशअनुसार राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नभएपछि उत्पन्न...
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वोच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।
इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु...
माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ।
आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो।
आयोगले नेकपा माओवादी केन्द्रले आफ्ना गतिविधि...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ । संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।











