नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र केही समयपछि सुरु हुँदै छ । बन्दसत्रमा सबै प्रतिनिधीहरु हलभित्र प्रवेश गरिसकेका छन् । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरिसक्नु भएको छ । । आइतबार विहान १० बजे सुरु हुने भनिएको...
चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो ।पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको थियो ।...
चितवनको भरतपुरमा रहेको नारायणी नदी किनारमा आज शुक्रवादेखि सुरु भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशनमा सिन्धुली जिल्लाका तर्फबाट पार्टी केन्द्रले २० हजार कार्यकर्ताको सहभागिताका लागि कोटा तोकिदिएपनि जिल्लाबाट १६ हजार ४ सय कार्यकर्ताहरु सहभागी हुँदैछन् । शुक्रवार विहान ७ बजे सिन्धुली सदरमुकामबाट ठुलो संख्यामा नेता कार्यकर्ताहरु नारायणी...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गर्नु भएको छ ।
अध्यक्ष ओलीले प्रचण्ड काँग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गर्नु भएको हो ।...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै अव न्यायालयमा प्रमुखले नभई गोला प्रथाबाट पेशी तोक्ने कामले बैधानिकता पाएको छ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीका कारण संविधान संशोधन गर्ने आफ्नो प्रयास सफल नभएको बताएका छन् । शनिबार रौतहटको कटहरियामा अयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संविधान अपूर्ण रहेको उल्लेख गरे ।
प्रचण्डले संविधान संशोधनका...
प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु पनि सर्वसम्मत बनाउन प्रयास गरिने बताउनु भएको छ । बालकोट स्थित आफ्नै निवासमा सिन्धुलीका एमाले नेताहरुको भेटका क्रममा आगामी मंसिर १० देखी १२ गतेसम्म...
नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ। पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ।
अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट...












