कडाउनमा कडाई गर्न निर्देशनसहित गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृहले सुरक्षा निकायसहित स्थानीय प्रशासनलाई लकडाउन कडा पार्न निर्देशन दिएको हो । लकडाउनका कारण अलपत्र परेकाहरुलाई विभिन्न जिल्लाका नागरिकलाई स्थानीय तहकै पहलमै पछिल्लो गाउँ लैजाने गरिएको थियो...
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालले आफ्नो निहित स्वार्थ पुरा गर्नका लागि शक्तिको दुरुपयोग गर्नेकार्य क्रान्तिकारी नभई बुर्जुवा वर्गले मात्रै गर्ने बताएका छन् ।सरकार र पार्टी नेतृत्वका बीचमा मतभेद जारी रहेका बेला अध्यक्ष दाहालले...
भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक...
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले देशभरि लकडाउन गरे पनि केही दिनयता सङ्घीय राजधानी काठमाडौबाट लामो दूरीका बसहरू विभिन्न गन्तव्यका लागि छुटिरहेको देखिन्छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शुक्रवार र शनिवार गरी १७ वटा बसमार्फत्‌ काठमाडौबाट आफ्ना बासिन्दालाई उनीहरूको थातथलो फर्काएको...
सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई जानकारी दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि  सरकारले गत चैत ११...
पछिल्ला दिनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो कदम चाल्छन भन्ने कुरा सर्वाधिक चासोका साथ हेरिएको छ । उनी पार्टीमा अल्पमतमा परेका छन् र उनको सरकार नै ढल्ने आशंकाका साथ मिडियामा चर्चा चलिरहेको...
काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतद्वारा सर्बेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठबिरुद्ध सांसद सुरेन्द्र यादव अपहरणमा जाहेरी दिन अस्वीकार गरेका छन्। भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसँग अपहरित भनिएका सुरेन्द्र यादवसहित बस्नेत, खनाल र श्रेष्ठबिरुद्ध...
कोरोना संक्रमण रोकथामका लागि क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो...
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण भोलिबाट सुरु हुने मुस्लिम समुदायको महान पर्व रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार अध्यक्ष अन्सारीले महामारी कुनै जात र धर्मलाई...
लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उच्चस्तरीय कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । त्यसैगरी लकडाउन एक साता थप गर्नुपर्ने राय...
- Advertisement -

भरखरै प्राप्त