नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको...
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरेपनि इतर समूहले त्यसलाई अस्वीकार गर्दै बोलाएकाे स्थायी समिति बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकले अहिले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न कार्यकारी अध्यक्ष...
स्थायी समिति बैठक बस्नु अगाडि नेकपाका बरिष्ठ नेता माधव नेपालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीललाई भेट गरेर मात्रै स्थायी समिति बैठक बस्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाएपनि उनी एक्लै गएर भेट गर्न नमानेको समाचार स्रोतले बताएको छ । नेपालको...
भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न नेपालसँग आग्रह गरेको छ। भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाइ गुंजी, कालापानी, लिम्पियाधुरासहितमा अवैध रुपमा नेपालीहरु समूह बनाएर प्रवेश गरेको वा प्रवेश गर्न चाहेको सूचना प्राप्त भएको भन्दै सो...
पाँच वर्षका लागि निष्कासनमा परेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई पेश गरेको स्पष्टिकरण सार्वजनिक गरेका छन् । उनले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पेश गरेको स्पष्टिकरण आइतबार सार्वजनिक गरेका हुन्। शनिबार जोशीसहित तीनजना नेतालाई पार्टी हित विपरीत कार्यमा संलग्न भएको भन्दै...
नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको हो। जोशी र ओझालाई पाँच...
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराकाे परवानीपुर गाउँपालिका–८ स्थायी घर भएकी १७ वर्षिया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा....
 राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ। वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको...
शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर...
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् । उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका...
- Advertisement -

भरखरै प्राप्त