पूर्व माओवादीका केही स्थायी कमिटी सदस्यहरुपनि प्रचण्ड कित्ता छोडेर ओली कित्तामा प्रवेश गरेको राजनीतिक बृत्तमा चर्चा हुन थालेपछि प्रचण्ड निवास खुमलटारमा स्थायी कमिटी सदस्यहरु हरिवोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी पुगेका थिए । उनीहरुको साथमा देवेन्द्र पौडेल, चक्रपाणि खनाल,...
गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या...
नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार पारेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रवार बस्ने स्थायी कमिटी बैठकका लागि तयार पारेको प्रस्तावमा दुई अध्यक्षको कार्यविभाजन तोक्दै दाहाललाई कार्यकारी अधिकार दिइएको छ ।
पार्टी...
कुनै पनि अस्पतालले आकस्मिक तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचार तत्कालै गर्न अस्वीकार गरे त्यसविरूद्ध उजुरी गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सेवाग्राहीलाई अनुरोध गरेका छन्।
कोरोनाभाइरसको महामारीसँगै कतिपय अस्पतालमा बिरामीहरूले अत्यावश्यक शल्यक्रिया सहितका सेवा नपाएको विवरण आइरहँदा उनले...
नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गरेको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरोका इन्चार्ज कञ्चनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिएका छन्।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ...
नेकपा एमाले (खनाल-नेपाल) समूहका का नेता योगेश कुमार भट्टराईले नेता माधव कुमार नेपालसहित चार जनालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेकोमा आपत्ति जनाएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रश्न सोध्नेहरु नै स्वयंम लाखौं प्रश्नको घेरामा...
नेकपा एमालेका स्थायी समिति सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीमा लागेर मोजमस्ती गर्नेहरुको दिन सकिएको बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीको तेस्रो पूणर् बैठकलाई प्रमुख अतिथिका रुपमा निर्देशनात्मक मन्तव्य दिंदै बुधवार सो कुरा बताउनु भएको हो...
नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको हो।
जोशी र ओझालाई पाँच...












