सांसद सानु शिवा पहाडीको निधन भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार बिहान उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन भएको हो। उनको केही वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो । पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु पनि सर्वसम्मत बनाउन प्रयास गरिने बताउनु भएको छ । बालकोट स्थित आफ्नै निवासमा सिन्धुलीका एमाले नेताहरुको भेटका क्रममा आगामी मंसिर १० देखी १२ गतेसम्म...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाएर घेराबारा गर्न सरकारसँग माग गरेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र...
नेकपा एमाले (खनाल-नेपाल) समूहका का नेता योगेश कुमार भट्टराईले नेता माधव कुमार नेपालसहित चार जनालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेकोमा आपत्ति जनाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रश्न सोध्नेहरु नै स्वयंम लाखौं प्रश्नको घेरामा...
पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे। ‘हामी विदेशी हस्तक्षेपविरुद्ध...
सिन्धुलीः माओवादी केन्द्र सिन्धुली परित्यागगरी नेकपा एमालेमा समाहित हुनेहरु दिनदिनै बढ्न थालेका छन् । मरिण गाउँपालिका कमिटीको बैठकमा माओवादी केन्द्रका आठ जना कार्यकर्ता आज बिनासर्त एमालेमा समाहित हुनुभएको छ । एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाले उनीहरुलाई...
नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको सम्बृद्धि र सही दिशातर्फ लैजानका लागि अहिलेको संसद भंग गर्नुपर्ने बताए । प्रेस चौतारी सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले अहिलेको संसदले देशलाई निकास दिन नसक्ने ठोकुवागर्दै तत्काल निर्वाचनमा जानुपर्ने...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गर्नु भएको छ । अध्यक्ष ओलीले प्रचण्ड काँग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गर्नु भएको हो ।...
देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्। प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन...
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो। मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
- Advertisement -

भरखरै प्राप्त