एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट दिनुभएको राजीनामाबारे मुख खोल्नुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्ष रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिनुभएको प्रष्ट पार्नुभएको हो । उहाँले एमालेमा अव कुनै गुट...
नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ। अहिलेसम्म २५ केन्द्रको ३२०३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का...
राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सर्वाेच्च अदालतको संबैधानिक इजलाशले दिएको परमादेशअनुसार राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नभएपछि उत्पन्न...
नेपाल बार एसोसियसनले कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने उल्लेख गरेको छ। एसोसियसनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान र...
मकवानपुरः नेकपा एमाले मकवानपुरको छैठौं पूर्ण बैठक तथा जारी जरा केन्द्रीत अभियानको आवधिक समिक्षा सम्पन्न भएको छ । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षता एवम् पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको बैठकले मकवानपुर एमालेले अगाडि बढाएको जरा...
स्थानीय तहको चुनावमा उम्मेदवार हुने व्यक्ति मनोनयन पत्रसँगै सम्पत्ति विवरण पनि बुझाउनु पर्ने भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि वैशाख ११ र १२ गते मनोनयन गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आयोगले बुधबार उम्मेद्वार...
कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । त्यसको अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सेनाका प्रमुखले लिपुलेक विवादबारे गरेको टिप्पणी तत्काल सच्याउन माग गरेका छन् । भारतीय सेनाका प्रमुख जनरल मनोज नरवणेले शुक्रबार लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका थिए । नेकपा प्रवक्ता...
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र  बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । संवैधानिक...
ललितपुर: मंसिर ७ गते राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको जागरण सभालाई सम्पन्न गराउन नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले विभिन्न निर्णयहरु गरेको छ ।पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षतामा भएको बैठकले जागरण सभालाई व्यबस्थित गराउन...
- Advertisement -

भरखरै प्राप्त