काठमाडौं: संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता...
प्रधानमन्त्री केपी शर्मा ओली खेमाले बोलाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका ओलीले बोलाएको बैठकमा उनी पक्षका नेताहरु सामेल छन् । यस्तै केही नेताहरुले खेमा परिवर्तन गरि सो...
सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ। छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको...
आज देशभर संविधान दिवस मनाइँदै छ। आजकै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको छ। संविधान दिवसका अवसरमा...
उपराष्ट्रपति नन्दकिशोर पुन अक्सर एउटै अवसरमा सार्वजनिक रुपमा देखिने गर्थे। कुनै मित्रराष्ट्रको राष्ट्रिय दिवसका अवसरमाआयोजना हुने कार्यक्रममा सरकारलाई प्रतिनिधित्व गरेर  जाने बाहेक उनका गतिविधिहरु सार्वजनिक रुपमा कमै आउँथे। तर पुन एकाएक राजनीतिक रुपमा सक्रिय हुन खोजेको संकेतहरु देखा परेका छन्।...
ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण कार्य सम्पन्न भएसँगै एका औपचारिक कार्यक्रम गरी आज विहान ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैहुनुहुन्छ । वि.सं. १८२४ मा नेपालमाथि धावा बोलेका अंग्रेज फौजलाई परास्तगरी गोरखाली सेनाले विजय प्राप्त...
नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा रामप्रसाद भण्डारी, उपाध्यक्षमा बैकुण्ठलाल पहाडी, सचिवमा जयप्रसाद न्यौपाने र उपसचिवद्धयमा विष्णुकुमारी बराल र विष्णु पहाडी निर्विरोध चयन हुनुभएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने २२८ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २१...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारी अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारी राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्रमा...
- Advertisement -

भरखरै प्राप्त