धनगढी: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीस्थित आफ्नाे निवासमा छन्।
गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर प्रधानमन्त्री देउवा आइतबार धनगढी आइपुगेका हुन्।
शुक्रबार धनगढी पुगेदेखि नै प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। देउवाले निजी निवासमा...
झापाको सीमावर्ती गाउँ कचनकवलमा सीमा सुरक्षामा रहेका सशस्त्र सुरक्षाकर्मीहरुमाथि भारतीयहरुले आक्रमण गर्ने प्रयास गरेका छन्।
कचनकवलको घेराबारीमा सानो संख्यामा रहेका सशस्त्र सुरक्षाकर्मीहरुलाई ठूलो संख्यामा आएका भारतीयहरुले आक्रमणको प्रयास गरेका हुन्।
सुरक्षाकर्मीहरुले स्थानीयहरुको सहयोगमा भारतीयलाई भगाएका थिए। प्रतिकारका क्रममा सशस्त्र प्रहरीले हवाई...
अमेरिकाका वरिष्ठतम गुप्तचर अधिकारीले द्वितीय विश्वयुद्धयता चीन “प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा” भएको बताएका छन्।
द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्याटक्लिफले अमेरिकाका गोप्य सूचना चोर्दै तथा बजारमा अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै चीनले आफ्नो सामर्थ्य बढाइरहेको आरोप लगाएका...
सर्वाेच्च अदालतको निर्णयसँगै सांसद पद खारेज भएपछि गृहमन्त्री रवि लामिछानेले आफू परिचयन नखुलेको अनागरिक बनेको टिप्पणी गर्नुभएको छ ।
अदालतको फैसलालगत्तै गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानेले अहिले आफू परिचय नभएको अनागरिक भएको बताउनु भएको हो । ’अनागरिकलाई प्रश्न गर्नु भएको...
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे।
कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका प्रेस संयाेजक कृष्ण...
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन्।
प्रमाण पुर्याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान...
राष्ट्रपति विद्यादेवी भण्डारीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको बताएकी छन्। ललितपुरको जावलाखेलमा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,‘अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन गर्ने तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोणहरू...
नेकपा एमालेले आज (बुधबार) पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण बुधबारमात्रै पठाउने...
सांसद सानु शिवा पहाडीको निधन भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार बिहान उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन भएको हो।
उनको केही वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ। उनीहरुको भेटपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका थिए। भेटमा...












