अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे दोहोरो नीति लिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू त अप्ठेरोमा परेका छन् भने त्यही कारणले पार्टीमा थप अन्यौलता सिर्जना भएको छ। प्रचण्डले एकातिर एमसिसी परिमार्जन नगरी पारित गर्न सकिँदैन...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गर्नुभएको छ। बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गर्नुभएको हो ।
पछिल्लो समय लगातार प्रधानमन्त्री निवास बालुवाटारमा वा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति...
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी पक्राउ परेकी छिन् । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने अधिकारीलाई आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । गत जेठ महिनामा...
काठमाडौ: नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच १२ गते गर्ने भनिएको एकीकरण तुहिनेएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार दुई दलबीच एकता भएपनि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का प्रभावशाली नेता जनार्दन शर्मासहितको ठूलो समूह...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन तत्काल अन्त्य नहुने बताएका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपाल-भारत सीमानाकामा अझै...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र...
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने  निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोधका बाबजुद सोमबार पनि थप पाँचवटा विभागलाई पूर्णता दिएका छन्। देउवा इतर पक्षले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभागलाई पूर्णता लिएको भन्दै आपत्ति जनाइ रहेका बेला देउवाले एकपछि अर्को गरी विभागलाई पूर्णता लिएका हुन्। आइतबार दशवटा विभागमा...
निर्वाचन आयोगले फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको छ ।  “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” नामक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य...
- Advertisement -

भरखरै प्राप्त