ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ।
ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए।
स्थानीयहरुले निषेधाज्ञा तथा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको हो ।
गएको आइतबार बसेको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम...
नेकपा जिल्ला अध्यक्ष एवम् बाग्मती प्रदेश सदस्य राजन दाहालले २०५२ साल देखि दशै मनाउन छाडेको बताउनुभयो । उहाँले जनयुद्धमा सहाभगी भए देखिनै दशैमा रातो टिका लगाउन छोडेको बताउनुभयो । दशै पनि एक साँस्कृतीक आन्दोलन भएपनि साना निमुखामाथी बिजय गरेर...
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन रोक...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन्।
वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत सो कुरा बताउँदै असली गणतन्त्र साकार नहुनेमा चिन्ता व्यक्त गरेका हुन।
उनले भनेका छन्, ‘सात दशकको...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
यसअघि नेकपाको आइतबार...
लोक सेवा आयोगले एक वर्षको अवधिमा निजामती सेवातर्फ ३०४ जना उम्मेदवारहरु मात्रै स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार विगतका वर्षहरुमा ५–६ कर्मचारी नियुक्तिका लागि सिफारिस हुन्थे । तर यस वर्ष कोभिड महामारीको कारण...
नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ।
पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन...
नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरुलाई आफ्नो सरकारले पानीमुनिबाट पनि खोजेर पत्ता लगाउने दाबी गरेका छन्।
बुटवलमा आयोजित सभामा उनले बलात्कार र हत्यामा संलग्नहरुलाई केपी ओली सरकारले कुनै पनि हालतमा नछाड्ने...
नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएका छन् ।
नेकपाको नाम विवादमा सर्वोच्चले साविक एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेको छ । यसबारे समग्र धारणा र पार्टीको नीति बनाउन भोलि ११ बजे...












