बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । त्यस्तै २४ घण्टामा नेपालभर ६९७ जना डिस्चार्ज भएका छन् । त्यससँगै...
आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी,...
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने प्रसंग सकिएसँगै नेकपाको विवाद पनि समाधानको बाटोमा गएको छ। बुधबार साँझ एपी वान टेलिभिजनमा प्रसारित द ब्रेभ डेल्टा सो  कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले...
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...
मुलुकभरको मौसममा आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको...
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाएर भट्टराईको स्वास्थ्यलाभको कामना गरेको हो। सीपीसीले भट्टराईसँगै कोरोना पुष्टि भएकी...
लामो समयको रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवाल बैठक शुक्रबार दिउँसो चार बजे बस्दैछ। आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न...
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक युद्ध चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्ह भेट गरेर फर्किएका छन्। राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ रामशरण बजगाईले भेटघाटको पुष्टि गरेका छन्। संकटमा के कस्ता निर्णय लिने भन्ने बारे...
प्रधानमन्त्री केपी शर्मा ओली खेमाले बोलाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका ओलीले बोलाएको बैठकमा उनी पक्षका नेताहरु सामेल छन् । यस्तै केही नेताहरुले खेमा परिवर्तन गरि सो...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी...
- Advertisement -

भरखरै प्राप्त