प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा...
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।
सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।
उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा...
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधी (कोरोना भाइरसको महामारी) का बेला घोषणा गरिएको मध्यावधी चुनाव महंगो पर्ने चेतावनी प्रधानमन्त्री र राष्ट्रपतिलाई दिएका छन् ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि...
माओवादी अध्यक्ष पुष्पकमल दाहलको अप्रत्यासित दौडधुपलाई लिएर अनेकौं अड्कलवाजी गष्र्न थालिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि लिखित धारणा सार्वजनिक गरेपछि आइतवारी रातीनैं प्रचण्ड निवास पुगेका निश्कासित नेता माधव नेपाललाई भेट्न एक घण्टा अगाडि प्रचण्ड...
संवैधानिक इजलासमा बुधबार संसद विघटनका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने विषय राष्ट्रपतिको विषेशाधिकार भएको र यसमा मुद्दा नलाग्ने जिकिर गरेका छन्। ‘
संसद विघटनबिरुद्ध १२ घन्टा बहस गरेर यसका पक्षधरहरुको पालो सकिएपछि अहिले संवैधानिक इजलासमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले सवै षडयन्त्रलाई परास्त गर्दै फेरि एमाले मुलुकमा उदाउने घोषणा गर्नुभएको छ । सर्वाेच्च अदालतले परमादेशबाट सत्ताच्यूत गरेपछि प्रधानमन्त्रीका रुपमा अन्तिम संबोधन गर्दै ओलीले जनादेश पाएको प्रधानमन्त्रीलाई परमादेशबाट हटाउने अनुचित कामको भण्डाफोर गर्दै एमाले पुनः सत्तामा...
विराटनगरका मेयर भीम पराजुली आफ्नै मतदाताबाट लखेटिनुभएको छ । कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि बुधवार मध्यराती मेयर पराजुली लखेटिनु भएको हो ।
बुधबार मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट...
फगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले उद्धार गरिदिन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७५३ पीसीआर परीक्षण गर्दा १ हजार २४ जनामा र ३ हजार १२२ एन्टिजेन परीक्षण गर्दा २४४ जनामा कोरोना संक्रमण...
परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर भोलि बिहीबार बिहान स्वदेश फर्कदै छन् ।
न्युयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेशका लागि प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको...












