काठमाडौ: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नाम समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट १ नम्बरमा पेस भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा थापाको नाम १ नम्बरमा छ । यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले सांसद् विकास कोषको रकम कोरोना रोकथाम र नियन्त्रणमा अर्च गर्न सरकारलाई सुझाएका छन् । उनले सांसद विकास कोष अनावश्यक मात्र नभइ अनुचित समेत भएको बताएको बताए।
सांसद् विकास कोष आवश्यक नभएको भनेर...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ ।
जर्मनीले चीनमाथि आक्रोश पोख्दै कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक...
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटबिच भेटवार्ता भएको छ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदको बजेट अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
नियमति अवस्थामा संसद बजेट अधिवेशन हिजो/आज सुरु हुनुपर्ने भए पनि कोरोना भाइरसको...
लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तनको तयारी गरिएको उनले बताए।
त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका...
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार जानकारी दिए।
उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए।
उनलाई जेठ १५ केएमसीबाट थप...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक साउन ४ गते सम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि बैठक आगामी आइतबारसम्मका लागि स्थगित...
साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ।
बिहीबारदेखिनै अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिने भएको हो । त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाटनै सवारीसाधन सञ्चालन हुने...
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...












