नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।
नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने व्यक्ति काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय पुरुष छन्।
छाति दुखेको र पिसाव कम भएको समस्या लिएर ति पुरुष काठमाडौंको एक...
नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको...
कमलामाई नगरपालिका वडा नं. ६ राममाडी स्थित बन्द रहेको एपोलो अस्पताल कोभिड अस्पतालका रुपमा हिजोबाट सञ्चालनमा आएको छ ।कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा केही दिन अगाडि बसेको सर्वपक्षीय वैठकले ३ बर्ष देखि बन्द रहेको एपोलो अस्पताललाई कोभिड उपचार...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज मध्य रातीदेखी नगरक्षेत्रमा लगाइएको लकडाउनको अन्त्य गर्दे जनजीवन सामान्य बनाएको घोषणा गरेकाछन् । नगरवासीलाई सम्वोधन भन्दै जारी गरिएको पत्रमा लकडाउन कोरोना रोकथामको उचुक उपाय नभएको र त्यसले नागरिकका हरेक गतिविधीमा नराम्ररी असर पुगेको...
माओवादी आन्दोलनका एक निडर योद्धा महेन्द्रदेव श्रेष्ठको २२ औँ स्मृती दिवस नेकपाको मुख्यालय पेरिसडाँडामा मनाइंदै छ । हो । २०५५ साल असोज ४ गते आजकै दिन उदयपुर जिल्लाको खोक्सामा निर्मम र कायरतापूर्ण तबरले नियन्त्रणमा लिई हत्या भएको थियो ।स्मृती...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सबै सांसदलाई दसैँ भत्ता स्वरुप पाएको रकम फिर्ता गर्न निर्देशन दिएका छन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई कांग्रेसका सबै सांसदले पाएको दसैँ भत्ता...
सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सहकारी संस्थाहरुले १४.७५ प्रतिशत बढी व्याज नलिन र लिए कारबाही गरिने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृृत बिषकसेन ढकालले आज एक सुचनाजारीगर्दे नगरपालिका क्षेत्र भित्रका सहकारी संस्थाहरुले सहकारी ऐन २०७४ को दफा...
उपाध्यक्ष क. वामदेव गौतमको धारणामैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ ।वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु ।पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ...
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वार्ता गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम ओली र प्रचण्ड वार्ताका साक्षी बन्न पुगेको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।
पार्टी समिकरणमा महत्वपूर्ण मानिएका गौतम पौने ११ बजे खुमलटार पुगेका हुन्।
गौतमले पछिल्लो...










