नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ भने एकै दिन (शुक्रबार) ४४८ जानमा कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। यस्तै कोरोना भाइरसकै कारण नेपालमा १६ जनाले ज्‍यान गुमाइसकेका छन् जसमा...
भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह कीरा काठमाडौं उपत्यकाको आकाशमा देखिन थालेका छन्। सलह आएपछि आकाशमा चराचुरुङ्गीको चहलपहल देखिएको छ। सलहको आगमनले  चराचुरुङ्गीको आवाज बढेका कारण मानिसहरु विभिन्न ठाउँमा सलहको लस्करलाई नियालिरहेको दृश्य देखिएको छ। सामाजिक सञ्जालमासमेत काठमाडौं उपत्यकामा...
शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर...
भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको बताएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार एक कार्यक्रममा बुद्ध महान भारतीय रहेको बताएका थिए। भारतीय विदेश मन्त्रालयले...
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सिन्धुलीको बाहुन तिल्पुङबाट नियन्त्रणमा लिएका शिक्षक अपहरण मुक्त भएका छन् । तीनपाटन गाउँपालिका ८ तिल्पुङ्ग डाडाबाट विप्लव समुहको नियन्त्रणमा परेका शिक्षक साढे चार घण्टा पछि प्रहरीको प्रयासमा मुक्त भएका हुन् । भिमसेन आधारभूत...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ८५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका...
कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुमा संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् । डा. शन कन्लीले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने...
ओली र प्रचण्डबीच हिजो सोमबार टेलिफोनमा वार्ता भएको खुलेको छ। वार्तामा प्रचण्डले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कमिटी बैठक आयोजना गराउने भन्ने प्रस्ताव गरे पनि ओलीले अस्विकार गरेका छन्। स्थायी कमिटी सदस्य एवम् प्रचण्ड निकट नेता देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीसमेत रहेका...
सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो। ‘निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद तल्लो तहसम्म आइपुगेको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय र जिल्ला स्तरका भेला तथा शक्ति प्रदर्शनलाई...
- Advertisement -

भरखरै प्राप्त