म्यानमारमा सैन्य ‘कू’ पछि भएको प्रदर्शनहरूमा सर्वसाधारणमा माथि भएको हिंसा र दमनको विरोधमा ललितपुरमा प्रदर्शन गरिएको छ । वृहत् नागरिक आन्दोलनले भैँसेपाटीस्थित म्यानमारको दूतावासको अगाडि प्रदर्शन गरेको हो । उनीहरुले म्यानमारमा नरसंहार बन्द गर्न तथा लोकतन्त्र पुनर्बहाली गर्न लगायतका...
पाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बुधबार पटक-पटक गरी तेस्रो चरणको वार्ता भएको छ।
तेस्रो पटकको वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको हो। तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको र भोलि बिहीबार पनि वार्ता जारी रहने बताइएको छ।
यसअघि दुई...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज संवाददाता सम्मेलनको आयोजनागरी बालिका बलात्कार तथा लागु औषध ओसार पसारमा संलग्नलाई सार्वजनिक गरेको छ ।संवादादाता सम्मेलनमा बोल्दै प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले निकै आफु सिन्धुली जिल्लामा आएपछिको एक महिने अवधीमा वालिका बलात्कारमा फरार रहेका अभियुक्त...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा दायरामा आउने बताउनु भएको हो ।
घट्टेकुलो...
पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका...
सर्वोच्च अदालतबाट निर्णायक राजनीतिक पराजय भोगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी समूहसँग थप भिडन्तमा जाने संकेत दिएका छन्।
शुक्रबार उनले नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई पदमुक्त गरेका छन्। गुरुङले ओलीको यो कदम अर्थहीन भएको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले नेपाली राष्ट्रियता नजोगिए नेपाल र नेपाली पनि नजोगिने बताएकाछन् । ४० औं शहीद आजाद स्मृति दिवसका अवसरमा सिन्धुलीको भिमानमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पोखरेलले प्रधानमन्त्री केपी ओली...
सिन्धुली, फिक्कल : नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ फिक्कल गाउँपालिका वडा नं. २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवारले प्रचण्डको अस्तित्व केपि ओलीले जोगाई दिएको बताएका छन ।सरकारले चालेको कदम अग्रामी भएको...
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतिलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन्।
बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् ।
जनताकै पक्षमा...












