प्रहरीले ५ लाख ८४ हजार अवैध भारतीय रुपैयासहित वीरगन्जका एक मनी चेन्जर सञ्चालकलाइ पक्राउ गरेको छ।
अवैध भारतीय रुपैयाँ सहित पक्राउ पर्नेमा बीरगंज महानगरपालिका ९ स्थित रहेको मनोकामना मनी चेन्जरका सञ्चालक गोपाल प्रसाद सोनार रहेका छन्।
विदेशी मुद्राको अवैध कारोबार भइरहेको...
नेकपा एमालेले पार्टीको संगठन सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । फागुन र चैत महिनामा सञ्चालन हुने अभियानले पार्टीको संगठनमा नयाँ ऊर्जा थप गर्ने नेताहरूको भनाइ छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन र चैत महिनामा पार्टीको...
सिन्धुली: तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि नेपाल माझी सङ्घ सिन्धुली ए ले जितेको छ । मङ्गलवार भएको फाइनल प्रतिस्पर्धामा नेपाल माझी सङ्घ रामेछापलाई हराउँदै नेपाल माझी सङ्घ सिन्धुली ए ले उपाधि कब्जा गरेको हो ।पहिलो र दोस्रो राष्ट्रिय...
देशभरको मौसम सोमबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा पानी परेको छ।
नेपालमा अहिले अरेबियन सागरबाट आएको दक्षिण–पश्चिमबाट बहने मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।...
माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ।
आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो।
आयोगले नेकपा माओवादी केन्द्रले आफ्ना गतिविधि...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको आठौं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते हुने भएको छ ।एमालेको १२ औं पूणर् बैठकले आठौं जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको छ भने यो निणर्यसँगै जम्बो जिल्ला कमिटी सम्मेलन आयोजक कमिटीमा...
सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन सार्न माग गर्दै दिइएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले संविधान र कानूनको व्याख्यासँग जोडिएको विषय भएकाले निवेदनलाई न्यायिक निरुपणको प्रक्रियमा आउन नदिनु गलत भएको भन्दै...
सरकारले कोरोना संक्रमितको उपचारमा बेड अभाव हुन नदिने दाबी गरिहरेका बेला टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको प्राङ्गणमा भुइँमै संक्रमितको उपचार भइरहेको छ।
आइतबार अस्पताल परिसर पुग्दा २९ जना संक्रमितको भुइँमै उपचार भइरहेको थियो। तीमध्ये अस्पतालले १० जना गम्भीर...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् ।
मनोनित हुनेहरुमा एलबी क्षेत्री- (नेपाल), निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र...
राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नहुनेमा जोड दिएको छ ।
नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्विकार गर्न नसकिने जनमोर्चाको निश्कर्ष छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी...












