अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का मोहनबहादुर रावल बलात्कार मुद्दामा दोषी ठहर भएर कारागारमा छन् । जिल्ला अदालत अछामले रावललाई २२ फागुन २०७६ मा दोषी ठहर गर्दै सात वर्ष छ महिना कैद र दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको...
कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ। स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
रुकुम जिल्लाको आठबीसकोट नगरपालिकामा सत्तारुढ नेकपा र नेपाली कांग्रेस पक्षबीच झडप भएपछि शुक्रबार दिनभर तनावग्रस्त रह्यो भने प्रशासनले झडप रोक्न केही वडाहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गरेर नगरपालिकाका ९, १०,...
पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन...
जिल्लाको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, सो गाउँपालिकाको वडा नं. ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय...
सरकार र नेत्रविक्रम चन्द समूहबीच तीन बुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् ।  विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीन बुँदे सहमतिका कारणले उत्साहित भएका हुन् ।  चन्द समूह र...
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिनुभएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उहाँ निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउनुभएको छ । १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५...
दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै...
विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द...
नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो। उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ। त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले पुरिदियो भने अर्को घर जोखिममा परेको छ। पाँच...
- Advertisement -

भरखरै प्राप्त