लुम्बिनी प्रदेश

बुटवल: पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ। लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका छन्। नगरपालिकाले १८ वटै...
करिब १ लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालय, नेपालगंज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली पक्राउ परेका छन् । ठेक्काको अनुमति पत्र बनाईदिने कार्यमा सहजिकरण गरिदिने भन्द घुस बापतको ९६ हजार ३ सय रुपैयाँ लिईसकेपछिको अवस्थामा उनलाई पक्राउ...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले  प्रदेश प्रमुखलाई उनकै कार्यालय गएर राजीनामा बुझाएकाे एमालेका सचेतक भूमिश्वर ढकालले जानकारी दिए। प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले पनि मुख्यमन्त्रीले प्रदेश प्रमुखकोमा गएर राजीनामा दिएकाे बताए । आफूविरुद्ध दर्ता भएको अविश्वसाको...
जंगली बँदेल धपाउन छिमेकीले धान खेतमा थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा खेतमा थापाको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको बारेमा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन्। कपिलवस्तुमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफूलाई गठबन्धनको बारेमा धेरै चर्चा गर्न आवश्यक नरहेको भन्दै गठबन्धनप्रति व्यङ्ग्य गरे। ‘गठबन्धनबारे धेरै चर्चा गर्न मन छैन, कठैबरा बिचरा...
 बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा कब्जा गरेको छ । सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो । आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा उक्त...
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताएका छन् ।  स्वतन्त्र राजनीतिक समूह नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहनुभएका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त...
 लगातारको वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो। वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ। सडक खुलाउनका लागि एक्जाभेटर र...
नेत्रविक्रम चन्द (विप्लव) समूहका पाँचजना कार्यकर्ता रुकुमपश्चिमबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक...
बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको छ । उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए...
- Advertisement -

भरखरै प्राप्त