कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ।
कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय...
रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका ३ मर्यादपुरका २७ वर्षीय नौसाप दर्जी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको मृत्यु...
दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्युभएको छ। घोराही उपमहानगरपालिका–१ बलाजुरे निवासी दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो। ३७ वर्षिय दिलबहादुर पनि गम्भीर घाइते भएका छन्।
मकै बारीमा बँदेल मार्नका...
जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल...
चौध दिनअघि थुनुवा र डिउटीमा बसेका प्रहरीलाई कोरोना देखिएका नेपालगञ्ज कारागारका थुनुवा र प्रहरीले बिहीबार कोरोनालाई जितेका छन् ।
उनीहरुलाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले थुनुवा, प्रहरीसहित पाँच जनालाई...
भिषण पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।
धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा कब्जा गरेको छ ।
सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो ।
आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा उक्त...
करिब १ लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालय, नेपालगंज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली पक्राउ परेका छन् ।
ठेक्काको अनुमति पत्र बनाईदिने कार्यमा सहजिकरण गरिदिने भन्द घुस बापतको ९६ हजार ३ सय रुपैयाँ लिईसकेपछिको अवस्थामा उनलाई पक्राउ...
दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे...
दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो।
उपचारकै क्रममा ती...