सत्तारुढ नेकपाले बुधबार सातै प्रदेश भेला गरिरहेका छन् । तर, सबै प्रदेशभेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरुमा आयोजना गरिएको छ । प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तिसपुतली, प्रदेश २ को अनामनगरस्थित एक इन्जिनियरिङ कलेजमा, बागमती प्रदेशको रोयल...
अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले पोखरामा गर्मागरम राजनीतिक संवाद गरेका छन । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गर्नुभएको हो । पछिल्लो...
पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ह्वात्तै बढपछि पोखराका अस्पताल फेरि भरिभराउ हुन थालेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालमा संक्रमितले वेड नपाउने अवस्था आएको छ । पछिल्लो साता संक्रमितको संख्या नपत्याउँदो...
भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ। जेठ १८ गते आइतबार भारतबाट आएर पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ को शम्भु माविमा रहेको क्वारेन्टाइनमा बसेका पूर्वखोला–१ सिलुवाका ४६ वर्षका पुरुषको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको पूर्वखोला...
कांग्रेस महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन। कांग्रेसका...
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् । बुधबार साँझ ७ बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जिप दुर्घटना...
पाँच दलीय गठबन्धन भत्किएपछि मुखैमा आएको राष्ट्रपति पद गुमेर सबैभन्दा रनाहामा परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन क्षेत्रका जनताले गुन्द्री उपहार दिएका छन् । तमु ल्होसारका अवसरमा तनहुँको बन्दिपुर–६ स्थित खहरेटारमा आयोजित कार्यक्रममा आयोजकले पौडेललाई गुन्द्री उपहार दिएर...
नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नगठनमा लागेको छ।  पार्टी केन्द्रले देशभरका वडा कमिटी पुर्नगठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका छन्। पचासी वटै वडामा नयाँ...
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो ।  भुजेलविरुद्ध गोरखा प्रहरीले यसअघि नै जिल्ला अदालत गोरखामा अभद्र व्यवहार...
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ ।  साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघे सङ्क्रान्ति पर्वको...
- Advertisement -

भरखरै प्राप्त