कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिश अनुसार आजबाट शैक्षिक संस्थामा पठनपाठन सुरु भएको हो। सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक...
महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक...
आपसी विवादमा झडप हुँदा घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसियाका आफन्तजनहरुले घटनाको जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।चौरसियाका आफनजनहरुले हत्यामा संलग्न रहेकाहरु बिरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले अबिरल बर्षाका कारण उत्पन्न प्राकृतिक बिपत्तीबाट कैलाली कंचनपुर बाँके, बर्दिया लगायत देशभरका बिभिन्न स्थानहरुमा देखिएको असहज परीस्थितीमा जनासेवामा समर्पित हुँदैं स्यमसेवी भूमिका...
आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक...
‘लिटल बुद्ध’ भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार बाल यौन शोषणको अभियोगमा मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी...
प्रदेश २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ अधिकृत एवं प्रवक्ता विजय झाले जानकारी...
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ।
नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भैपरी आउने...
महोत्तरी: कामना सेवा बिकास बैंकको १८ औ वार्षिक उत्सबका अबसरमा रक्तदान कार्यक्रम गरिएको छ । महोत्तरीको बर्दिबासमा रहेको कामना सेवा बिकाश बैंकको परिसरमा गरिएको उक्त रक्तदान कार्यक्रममा ३० जना स्थानीयले रक्तदान गरेका थिए ।
सो अबसरमा बैंकका मधेश...












