भारतीय फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध हटेको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)मा बाहिरी हस्तक्षेप भएको भन्दै लगाएको प्रतिबन्ध दुई सातापछि हटाएको हो। फिफा काउन्सिलले भारतीय फुटबलमाथिको सबै प्रतिबन्ध हटाएको हो । अदालतबाट निर्माण कमिटीको नियन्त्रणबाट एआइएफएफ स्वतन्त्र भएको पाएपछि प्रतिबन्ध...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले महत्वपूर्ण जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोर्डी अल्बा र १८ वर्षे किशोर इलाइज मोरिबाले गोल...
आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष १० मा उक्लिन सफल भएको छ। लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि पिएर एमरिकले दुई गोल गरे भने बुकायो साकाले एक...
रोजर फेडेररको कीर्तिमानसँग बराबरी गर्ने होडमा रहेका राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । १९ पटक ग्राण्ड सलाम उपाधि जितेका नाडालले फ्रेन्च ओपनको उपाधि जितेमा २० ग्राण्ड सलाम उपाधि जितेर स्वीस फेडेररले बनाएको कीर्तिमानसँग बराबरी गर्ने छन्...
युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले शानदार जित दर्ता गरेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० ले पराजित गरेको हो । टर्कीले एक गोल उपहारमा दियो भने दुई गोल इटालीले गरेको...
कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट शुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजेबाट शुरु हुने फिफाले जनाएको छ । फिफाले बुधबार...
- Advertisement -

भरखरै प्राप्त