रेलिगेशनको जोखिममा रहेको वाट्फोर्ड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनसँग स्तब्ध भएको छ । अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले वाट्फोर्डमाथि ३–१ को जित दर्ता गरेको हो । साउथह्याम्पटनका लागि ड्यानी इनग्सले दुई गोल गरे । यस्तै...
शीर्ष लिगको उपाधिका लागि लिभरपुलको ३० वर्षको पर्खाई समाप्त भएको छ । लिभरपुलले यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचाल्ने पक्का भएको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ १ ले...
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडको दाबी बलियो नै कायम छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३-० ले पराजित गरेर बार्सिलोनामाथिको दबाब कायम राखेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि...
विश्व टेनिस स्टार सेरेना विलियम्सका प्रशिक्षक प्याट्रिक मोराटोग्लूले सेरेना यो वर्षको युएस ओपन टेनिस खेल्न अति इच्छुक रहेको बताएका छन् । ३८ वर्षकी विलियम्स गएको वर्षको युएस ओपनमा फाइनलमा पुगेकी थिइन् । यो वर्षको युएस ओपन टेनिस आउँदो अगस्ट ३१ देखि...
क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसके पनि १३ पटकको विजेता युभेन्टस अवे गोलका आधारमा कोपा इटालियाको फाइनलमा पुगेको छ । कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएका फुटबल गतिविधिहरु इटालीमा पुनः सुरु भएका छन्। शुक्रबार राति भएको कोपा इटालियाको सेमिफाइनलको दोस्रो...
ग्यारेथ बेल स्पेनिस क्लब रियल मड्रिडमै रहन चाहेको उनका एजेन्टले बताएका छन् । एजेन्ट जोनथान बार्नेटका अनुसार बेल इंग्लिस प्रिमियर लिगका कुनै पनि क्लब फर्किन चाहँदैनन् । उनी आफ्नो खेल जीवन रियल मड्रिडमा टुंग्याउने मनसायमा रहेको बार्नेटले बताए । रियल...
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले उपाधि रक्षाको यात्रा जुन १३ देखि पुनः सुरु गर्ने भएको छ। कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका खेलहरु सुरु भएको दुई दिनपछि बार्सिलोनाले जुन १३ मा मालोर्कासँग प्रतिस्पर्धा गर्ने भएको हो । स्पेनमा गएको मार्च १२...
विख्यात टेनिस खेलाडी रोजर फेडेरर सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचिमा पहिलो पटक शीर्ष स्थानमा पुगेका छन् । फोर्ब्सले जारीले गरेको विश्वका धेरै आय गर्ने खेलाडीको सूचिमा पहिलोपटक फुटबलका खेलाडीलाई पछि पार्दै टेनिसका फेडेरर शीर्ष स्थानमा पुगेका हुन् । उनले...
इटालीको फुटबल फेडेरेशनले कोरोना भाइरसको महामारीका कारण रोकिएको यो सिजनका बाँकी खेलहरु पूरा गर्ने समय सीमा तोकेको छ । आउँदो अगस्ट २० भित्र यो सिजनका खेल टुंग्याउने एफआइजिसीले उल्लेख गरेको हो । इटालियन सिरी ए फुटबलसहितका लिगको अर्को सिजन आउँदो सेप्टेम्बर...
कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने प्रक्रियाको पहिलो चरण आउँदो सोमबारदेखि थालनी हुने अपेक्षा प्रशिक्षकहरुको छ । त्यसका लागि प्रोजेक्स रिस्टार्टले पहिलो चरणको टिम प्रशिक्षणमा पाँच भन्दा बढी खेलाडी सामेल हुन...
- Advertisement -

भरखरै प्राप्त