निरंकुशता विरुद्ध लड्दै सिन्धुलीमा कम्युष्टि पाठशालाका रुपमा चिनिएका महान सहिद ऋषिराज देबकोटा आजादको ४० औं स्मृति दिवशका अबसरमा आज विहान सिन्धुली जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल बितरण गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी कमलामाई नगरसमितिद्धारा आयोजित फलफुल वितरण कार्यक्रममा नेकपाका केन्द्रीय...
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुग्नु भयो । केही दिन पहिला भएका आमसभा जस्तो गर्ने गरी त्यहा कुनै त्यस्तो ठुलो प्रचार गरिएको थिएन । औद्योगिक क्षेत्रको शिलान्यास र उपस्थित भएकालाई सम्बोधन गर्ने तयारी...
संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका रिटको फैसला केही दिनभित्र हुन लागेको सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। सोमबार रामशाहपथस्थित सर्वोच्च अदालत पुगेर प्रधानसेनापति थापाले राणासँग कुराकानी गरेका हुन्। प्रतिनिधिसभा विघटनबारे आआफ्नो पक्षमा फैसला गराउन राजनीतिक...
सिन्धुली, फिक्कल : नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ फिक्कल गाउँपालिका वडा नं. २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवारले प्रचण्डको अस्तित्व केपि ओलीले जोगाई दिएको बताएका छन ।सरकारले चालेको कदम अग्रामी भएको...
फिक्कल. सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी९नेकपा० जिल्ला सदस्य तथा फिक्कल गाउँपालिका ५ का वडा अध्यक्ष राजु बरालले नेतृत्वले कुर्सीका लागि कम्युनिष्ट पार्टी बिभाजन गरेको बताएका छन् । फिक्कल गाउँपालिका वडा न २ को नेकपा भेलालाई सम्बोधन गर्दै उनले जनता, कार्यकर्ता...
संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएका छन्। तर हतारमा गरिएको उक्त सम्झौताले इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूलाई अब अनुगमनको कम मात्र पहुँच...
माघ ८ गते भारत सरकारले स्वरुप नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप प्रदान गरेको थियो। अनुदानमा पाएको १० लाख खोपबाट सरकारले माघ १४ गतेबाट देशभर नै खोप अभियान सञ्चालनमा ल्यायो। अहिले खोप अभियान पहिलो चरणको दोस्रो प्रथामिक्तामा परेका...
म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शनमा सहभागी भएका मध्ये कम्तीमा दुईजनाको मृत्यु भएको छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा दुई प्रदर्शनकारीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा पछिल्लो दुई हप्तादेखि सैनिक शासनक विरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रहरीले...
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए। उनका अनुसार...
विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्तामा आउन सकारात्मक रहेको जनाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्। विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने...
- Advertisement -

भरखरै प्राप्त