नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका केही स्थायी कमिटीका नेताहरूबीच अनौपचारिक छलफल भएको छ। छलफलमा नेकपा एमालेको पार्टी एकतालाई जोगाउन १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि जाने निष्कर्ष निस्केको नेताहरूले बताएका छन्।
‘भर्खरै पार्टीमा १० बुँदे सहमति भएको...
पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ। शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने वरिष्ठ नेता नेपाल पक्षधर एक नेताले बताए।
'हामी कार्यदलका...
काभ्रेपाल्चोकको चौरीदेउराली गाउँपालिकाले शहीद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै दुई हजार भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए।
संघीय लोकतान्त्रिक...
पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ । अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् ।
भारी वर्षाका कारण नदीहरुमा पानीको सतह बढि तटीय क्षेत्रहरुमा गम्भीर बाढी आएको हो ।
बाढीका कारण सबैभन्दा...
काठमाडौं विश्वविद्यालय र सिन्धुलीको कमलामाई नगरपालिकाविच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजाल सुदृढीकरण तथा शिक्षामा समता र समावेशिकरण हाँसिल गराउने उदेश्यले आज एक संझौता पत्रमा हस्ताक्षर भएको छ ।एनआइसी फर स्कूल लिडर्स टूवड्र्स इक्यूटि एण्ड इन्क्लुजन...
नेकपा एमालेले सर्वाेच्च अदालतको फैसलालाई राजनीतिक फैसला भन्दै बहशका लागि खुला चुनौती दिएको छ । आज बसेको स्थायी कमिटीको बैठकले अदालतको फैसला संबिधान भन्दा बाहिर गएर आफ्नो सीमा र मर्यादा नाघेर अदालतबाट फैसला आएको ठहर गरेको छ ।
यस्तो छ...
अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ।
धेरैको क्षति जर्मनीमा भएको छ। बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ।
जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया...
नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकिने भन्दै यस्तो निश्कर्ष निकालेको हो ।
एमाले बरिष्ठ...
नेपालमा अन्तर्राष्ट्रिय उडान चार्टर्डबाट नियमित बनाइए पनि अहिलेको भाडा दर सामान्यभन्दा दुईगुना महँगो भएको गुनासो यात्रुहरूको रहेको छ।
युरोप वा अमेरिका जाने उडानको भाडा अहिलेसम्म दोबर महँगो छ भने नेपालीहरू वैदेशिक रोजगारीमा जाने खाडी मुलुकमा तेबरभन्दा महँगो भएको गुनासो सुनिन्छ।
काठमाण्डूमा...
नेपालमा बिहीबारसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। तीमध्ये ११ लाख १० हजार आठ सय ६८ जनाले दोस्रो डोज पनि पाएका छन्।
हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार चार सय ८४ र...











