रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन् । चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुऱ्याइएको थियो ।
युवतीले प्रहरीलाई...
१४औं महाधिवेशनअन्तर्गत प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रिया आज बिहानबाट शुरू हुँदै छ । केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समितिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका राखेको छ । ४ हजार ७ सय ४३...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न थाल्नुअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरूबीच चर्चा चल्न थालेको थियो, ‘प्रधानन्यायाधीशले न्यायापािलकाको गरिमा ध्वस्त पारे ।’ न्यायाधीशहरू भित्रभित्रै असन्तुष्ट भइरहँदा मन्त्रिपरिषद् विस्तारका क्रममा एक्कासी प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको खबर सार्वजनिक...
अमेरिकाकी राष्ट्रपतिका रुपमा जोए बाइडेनले जिम्मेवारी सम्हालेयता नेपालस्थित अमेरिकी राजदुत र्यान्डी बेरीको दौडधुप बाक्लिएको छ।
राष्ट्रपति बाइडेनको सन्देश भन्दै उनी राज्यका विभिन्न महत्वपूर्ण निकायका अधिकारीलाई भेटिरहेका छन्। यसैबीच उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटे।
जङ्गी अड्डामा भएको भेटघाटमा पारस्परिक...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीले आज एक कार्यक्रमका बीच ४४ औं आजाद स्मृति दिवशका अबसरमा जेष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ । नेकपा एमाले सिन्धुलीद्धारा आजादनगर भिमानमा आज आयोजित कार्यक्रममा महान शहिद ऋषिराज देवकोटाको शालिकमा माल्यार्पणगर्दै सिन्धुलीका एक दर्जन बढी जेष्ठ...
भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिनले भएको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको त्यहाँको विदेश मन्त्रालय...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ६६ जना...
नेपाल प्रहरीले ठूलो संख्यामा जवानहरूको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले गएराति ७ हजार तीन सय ४४ जवानको सरुवा गरेको हो। उनीहरु फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउनेछन्।
प्रहरी जवानको लामो समयदेखि सरुवा हुन सकेको थिएन। प्रहरी प्रधान कार्यालयले...
वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्नेलाई कारबाही गरिएको छ।
तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई दुई हजार रुपैयाँ, विनोद पानपसल आलोकनगरलाई एक हजार रुपैयाँ र बानेश्वर क्याफे आलोकनगरलाई ५००...
हाइटीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा जाँदा तीन सयभन्दा बढीको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प भएको हो। अहिलेसम्म भूकम्पमा परेर तीन सय चार जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै, एक हजार आठ सयभन्दा बढी...












