काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीभित्रको विवाद राम्रोसँग बाहिर आउन नसकेको बताउँदै महाधिवेशन तोकेर त्यसलाई महाविवादको रुपमा चलाउनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले पत्रपत्रिकामा पार्टीभित्रको विवादबारे सामान्य कुराहरू मात्रै आएको भए पनि...
साविक भिमस्थान गाविसको कोटगाउँ भन्ने वित्तिकै निरंकुश पञ्चायती शासकहरुको मुटु काप्ने गर्दथ्यो । सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको केन्द्र र स्वर्गीय पुष्पलालले पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी गठनका क्रममा प्रशिक्षण भेला गरिएको ठाउँमा पहिलो पटक एक युवाले नेपाली कांग्रेसको नाममा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीका कारण संविधान संशोधन गर्ने आफ्नो प्रयास सफल नभएको बताएका छन् । शनिबार रौतहटको कटहरियामा अयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संविधान अपूर्ण रहेको उल्लेख गरे ।
प्रचण्डले संविधान संशोधनका...
० कोरोना महामारीको उच्च जोखिममा वीरगन्ज महानगर रहेको छ । एकैदिन १७ जना संक्रमित फेला परेका छन् । महानगर के गर्दैछ ?
— निश्चितरुपमा वीरगन्ज महानगर कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेको छ । हामीले गर्ने दुईटा मात्रै काम हो,...
नेपालीहरु माझ दशैं तिहार र छठ पर्व आउँदैछ । जेनजीको आन्दोलन, आगजनी र लुटपाटका घटनाले सिंगो देशनैं आक्रान्त बनिरहेको छ । आन्दोलनका क्रममा यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । चाडवाडका समयमा यातायात व्यवस्था सहज ढंगले सञ्चालन हुने...
कमलामाई नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार बनेका रामवहादुर तामाङ साविक रानीचुरी गाविसमा लोकप्रिय मानिन्छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (एमाले) हालको नेकपाबाट निर्वाचित बनेका उनले आफ्नो कार्यकालमा आफ्नँ मतदाताको घरलाई सडकले जोड्ने,खानेपानी झार्ने र बिजुली बत्तीले झलमल...
देश यतिबेला निर्वाचनको संग्राममा छ । नेपालको संविधान–२०७२ ले देशलाई संघीय संरचनामा रुपान्तरण गरेसँगै पहिलो स्थानीय तह निर्वाचन–२०७४ को कार्यकालको अन्त्यसँगै दोश्रो स्थानीय तहको निर्वाचन–२०७९ आउँदो बैशाख ३० मा सम्पनन् हुन लागीरहेको छ । यसपटकको स्थानीय तह निर्वाचन निकै...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् ।
सरकारले फेस टु फेसको विकल्प के...
तत्कालिन दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र वीच एकता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला विवादको उत्कर्षमा छ । एक पाइलटका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिल्न र विवाद सिर्जना नगर्न तथा पार्टी एकता...
तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ?
सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र...












