सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
कमलामाई नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार बनेका रामवहादुर तामाङ साविक रानीचुरी गाविसमा लोकप्रिय मानिन्छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (एमाले) हालको नेकपाबाट निर्वाचित बनेका उनले आफ्नो कार्यकालमा आफ्नँ मतदाताको घरलाई सडकले जोड्ने,खानेपानी झार्ने र बिजुली बत्तीले झलमल...
देश यतिबेला निर्वाचनको संग्राममा छ । नेपालको संविधान–२०७२ ले देशलाई संघीय संरचनामा रुपान्तरण गरेसँगै पहिलो स्थानीय तह निर्वाचन–२०७४ को कार्यकालको अन्त्यसँगै दोश्रो स्थानीय तहको निर्वाचन–२०७९ आउँदो बैशाख ३० मा सम्पनन् हुन लागीरहेको छ । यसपटकको स्थानीय तह निर्वाचन निकै...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् ।
सरकारले फेस टु फेसको विकल्प के...
तत्कालिन दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र वीच एकता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला विवादको उत्कर्षमा छ । एक पाइलटका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिल्न र विवाद सिर्जना नगर्न तथा पार्टी एकता...
तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ?
सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र...
सिन्धुली जिल्लामा केशव देवकोटा कुनै अपरिचित नाम होइन । जहाँ कम्युनिष्ट नेता कार्यकर्ता माथि बिरोधी पक्षले आक्रमण गर्दथे, त्यहाँ उनैलाई सबैले बोलाउने गर्थे, अर्थात उनी २०३६ सालमा विद्यार्थी राजनिति शुरु गरेदेखीनैं लडाकु स्वभावका थिए । उनी विद्यार्थी, युवा संगठनको...
प्रतिनिधिसभा पुनःस्थापनालगत्तै लड्डु बाँडेर खुसियाली मनाउनु भएका नेकपा प्रचण्ड–माधव समुहमा फेरि निरासा छाएको छ । अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाइने भयो भन्दै खुसियाली मनाउनु भएका प्रचण्ड र माधव कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेपछि निरास बन्नुभएको हो...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
२०४४ सालमा राजनीतिमा प्रवेश गरेका इन्द्रबहादुर बानियाँ त्यसयता निरन्तर सक्रिय छन् । नेविसंघ मकवानपुर सहसचिव, तरुण दल मकवानपुर सचिव हुँदै अध्यक्ष, कांग्रेस मकवानपुरको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत तहमा रहेर काम गरेका उनी २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको...










