मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद वरुण पौडेलका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने...
पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर...
अबको केही दिन साउने झरी दर्कने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने छ ।
मौसमविद् निराजन सापकोटाका अनुसार...
नेकपा एमालेले आफ्नै सूचना प्रणालीको बिकाश गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले सात सदस्यीय आइटी टीम गठन गर्दै यस्तो निर्णय गरेको हो । यस टिमले पार्टीको आप्mनै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) प्रणाली खडा गरी सदस्यता, लेखा र...
सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।
सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो।
'फेब्रुअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु...
देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभावका कारण अहिले सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र...
हिसेन्झु १५ अन्तरिक्ष यात्रीहरू फाई जोनलंग, डेंगक्युंगमिन र झांग लुले नयाँ वर्षको पूर्वसन्ध्यामा चीनको मानव अन्तरिक्ष एजेन्सी सिएमएसएद्वारा जारी गरिएको भिडियोमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनबाट वसन्त चाड अर्थात ल्होसारको शुभकामना पठाए ।गाढा रातो ढाँचाको नीलो जम्पसूट लुगा लगाएका तीनै...
दुई अमेरिकी अन्तरिक्ष यात्रीलाई लिएर उडान भरेको अन्तरिक्षयान ड्रयागन क्याप्सुल अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको छ ।
अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कनसहितको यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी अन्तरिक्षा एजेन्सी नासाले निजी...
देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र...
शहिद गंगालाल मुटु अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वयमसेवकहरुले मर्मत गरि सञ्चालनमा ल्याएका छन् ।
अस्पतालमा बिग्रिएर बसेका भेन्टिलेटरहरु ६ जना स्वयमंसेवकहरुले ४ लिनको मर्मतपछि सञ्चालनमा ल्याएको बताइएको छ । उक्त कार्य निःशुल्क गरिएको महावीर पुनले...










