अन्तर्राष्ट्रिय

भारतीय कर्पोरेट लडाईंमा सुभाष चन्द्रा नौलो नाम होइन। सन् १९९८ मा तत्कालीन साझेदार रुपर्ट मुर्डकले उनीहरुको ५ वर्षे भारतीय टेलिभिजन भेन्चरलाई आफ्नो पकडमा लिने कोशिस गरे । तर त्यसबेला कम्पनीका संस्थापक सुभाष चन्द्राले तत्काल बडो चतुर्याईपूर्वक कम्पनी आफ्नो नियन्त्रणमा लिए...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गरेका छन् । उनले स्कट्ल्याण्डको ग्लास्गोमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनकोप २६ अन्तर्गत लिडर्स समिट अर्थात विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै जलवायु...
भारतको उत्तराखण्डमा भीषण वर्षासँगै आएको भल–बाढीका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ। सोमबार र मंगलबार उत्तराखण्डमा कम्तीमा ४६ जनाको ज्यान जानुका साथै केही मानिस बेपत्ता भएका छन्। उद्धार तथा राहत अभियानका लागि १६ समूहमा खटिएकाहरुले ३०० जनाको उद्धार गरेका छन्।...
सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ। कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ। उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास...
बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ। बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन्। आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन्।  उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा...
इक्‍वेडरको जेलमा कैदीबन्दीबीच झडप हुँदा एक सय भन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेलमा विश्वव्यापी लागू औषधि गिरोहसँग सम्बन्धित व्यक्ति रहेका थिए। दुई पक्षबीच झडप भएपछि एक सयभन्दा बढीको ज्यान गएको हो। यो इक्‍वेडरको इतिहासमै सबैभन्दा घातक द्वन्दका रुपमा...
तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ। उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका...
अमेरिकाले लगाएको छलीको आरोपका कारण क्यानडामा पक्राउ परेकी चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ चीन प्रस्थान गरेकी छन्। अमेरिकासँग भएको सम्झौतापछि मेङ स्वदेश फर्किएकी हुन्। मेङ पक्राउ परेपछि चीनको अमेरिका र क्यानडासँग कूटनीतिक तनाव उत्पन्न भएको थियो। अमेरिकाको आग्रहमा...
राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदिय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ। मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो। क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो । ३३ प्रतिसत मतगणना भएपछिको प्रारम्भिक...
अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ। २९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले...
- Advertisement -

भरखरै प्राप्त